Author Archive

नाम्लो : लकडाउनमा भरियाको कथा(फिल्मसहित)

विश्वव्यापी कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई चित्रण गर्दै नेत्र इन्टरटेनमेन्ट प्रालिले फरक फरक कथामा छोटो फिल्महरु निर्माण गरिरहेको छ । कम्पनीले आफ्नो पछिल्लो फिल्म ‘नाम्लो’ युट्युबमार्फत सार्वजनिक गरेको छ । यो फिल्ममा निर्देशक नेत्र गुरुङ र पाका कलाकार प्रकाश घिमिरेबीच ‘टिमअप’ भएको छ । पोखराका पछिल्ला छिमलका कलाकारहरुलाई लिएर उनले यसअगाडिका छोटा फिल्महरु निर्माण र निर्देशन गर्दै आएका थिए । लकडाउनपछि कम्पनीले निर्माण गरेको यो पाँचौ… पुरा पढौ

नेपालमा कोरोनाबाट छैटौं मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ६ जना पुगेका छन् । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना पुष्टि भएको हो । ती युवाको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । युवाको घर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ हो । बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबारमात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु उनको भएको घोषणा गरेको छ । ती युवाको शवलाई सन्धिखर्कको… पुरा पढौ

लघुकथाः फैसला

बसन्त ऋतु शुरु हुनासाथ रुखका हाँगाहरु पाउलिए र चराचुरुङ्गी सबैले आफ्नो गुँड लगाएर बर्षा शुरु नहुँदै चल्ला कोरली हुर्र्काउँदै थिए । तर ‘कुकुली’ नाम गरेकी पोथी मैनाले बेलामा अल्छि गरी । प्रकृतिको हरियालीमा आनन्द लिदै, मीठामीठा फलफूल खाँदै, अरु चराहरुका गुँडगुँड डुलेर गफ हाँक्दै उसले निक्कै समय बिताई । जब बसन्त सिद्धिएर वर्षा शुरु हुन लाग्यो तब उसले हतारहतार गुँड लगाई । हतारमा लगाएको गुँड कमजोर थियो । एकदिन सामान्य… पुरा पढौ

जागिर त सरकारी नै…

जब म २३/२४ बर्षको थिएँ, त्यतिवेला मेरो विहे गर्ने उमेर भएको थियो । मलाइ विहेको प्रस्ताव धेरै ठाउँबाट आएको थियो । तर मेरा बुवाआमा सधै सरकारी जागिर भएको केटामात्रै खोज्नु हुन्थ्यो। किन खोज्नु हुन्छ सरकारी जागिर भएको केटा मात्रै ? के प्राइभेट जागिर खाने मान्छे होइनन् ? के तिनिहरुको जागिर जागिर नै होइन ? म सधै यही भनेर कराइ रहन्थें । मेरो बुवाआमालाई सरकारी जागिर खानेकुरा मन पर्थ्यो र त्यसमा… पुरा पढौ

कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ

कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ | बिकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै बैज्ञानिक प्रयास गरिरहेका छन् | हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सुचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आबश्यक छ |- PCR परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने | संक्रमित क्षेत्रमा ‘ १ घर, १ जना परिक्षण ‘ को अभियान बढाउने | - होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी… पुरा पढौ

पत्रकार महिलालाई सञ्चारिका गण्डकीले दियो सुरक्षा सामग्री

सञ्चारिका समूह गण्डकी प्रदेशले पोखराका बिभिन्न सञ्चार माध्यममा सक्रिय रुपमा पत्रकार महिलाका लागि कोभिड १९ बाट सुरक्षित बनाउन सुरक्षा सामग्री वितरण गरेको छ । कोरोना महामारिका बेला जोखिम मोलेर काम गरिरहेका पत्रकार महिलाको सुरक्षा प्रत्याभूति अभियान अन्तर्गत सञ्चारिकाले पहिलो चरणमा यो कार्यक्रम गरेको हो । लकडाउनको नियमानुरुप सामाजिक दूरी कायम गर्दै नेपाल पत्रकार महासंघ कास्कीमा आयोजना गरिएको कोरोना जोखिम र पत्रकार महिलाका चुनौती विषयक छलफल कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको… पुरा पढौ

लोमान्थाङमा खुल्यो शसस्त्रको बोर्डर पोस्ट

मुस्ताङको लोमान्थाङ वडा नं. ४ नेचुङमा बिहीबार सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट स्थापना भएको छ । शसस्त्रका एआइजी नारायणबाबु थापा र गण्डकीका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले संयुक्त रुपमा पोस्ट उद्घाटन गरे । नेपाल चीन सीमाबाट नेचुङको यो पोस्ट करिब ५ किमीयता पर्छ । पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरी खटिने छन् । अहिले नेचुङ भन्सारको क्वारेन्टाइन रहेको स्थानमा पोस्ट स्थापना गरिएको छ । भवनका लागि ३३ रोपनी जग्गा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद – पूर्वाधारको लागि ४३ करोड ७० लाख रुपैयाँ माग

यसै वर्षको फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत सम्बोधन गरिएको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले आवश्यक बजेट विनियोजन गरेको छु भने पछि अन्यौलमा परेको खेलकुद प्रतियोगिता हुने सम्भावना बढेको हो । यस अघि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भने समावेश नगरेपछि ३७ वर्ष पछि आयोजनाको संघारमा रहेको राष्ट्रिय प्रतियोगिताको अन्यौल… पुरा पढौ

अब अनलाइनलाई पनि लोककल्याणकाकारी विज्ञापन

सरकारले आगामी आर्थिक वर्षदेखि अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार पेश गरेको बजेटमा यो विषय समेटिएको छ । प्रविधिमा आधारित सञ्चारमाध्यमलाई प्रवर्धन गर्न यसो गरिएको खतिवडाले जनाए । पुरा पढौ

कोरोना कहर : पाँचौं मृतक

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष | अल्कोहलिक लिभर डिजिज अर्थात रक्सीजन्य कलेजो रोगको कारण उनलाई जेठ ११ गते पाटन अस्पताल लगिएको थियो | अस्पताल पुर्याउंदा उनको अवस्था गम्भीर थियो | रातभर आइसीयुमा राखेर उपचार गर्दा पनि सुधार नभएकोले एबम पाटन अस्पतालमा भेन्टिलेटर खाली नभएकोले उनलाई किस्ट मेडिकल कलेजको अस्पतालमा रिफर गरियो | किस्ट मेडिकल कलेजमा भेन्टिलेटर राखेर उपचार गर्दागर्दै हिंजो बुधबार अपरान्ह ५ बजे उनको मृत्यु भयो | भेन्टिलेटरमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं