Author Archive

सांसद विद्या भट्टराईद्वारा कास्की २ का आयोजना अनुगमन

निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का विकास, निर्माण आयोजनाको स्थलगत अनुगमन गरिएको छ । आर्थिक बर्ष २०७६ ७७ मा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट सो क्षेत्रमा सन्चालित बिभिन्न आयोजनाको प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले अनुगमन गरेकी हुन् । अनुगमनमा कास्की २ अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक तथा सञ्चारकर्मीसमेत सहभागी थिए । भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत विकासका पूर्वाधार निर्माणमा ठूलो टेवा पुगेको बताइन्… पुरा पढौ

सय बढी न्युज पोर्टल बन्द, अफवाह फैलाए दर्ता भएका अनलाइन पनि बन्द गरिने

नेपाल प्रेस काउन्सिलले सयभन्दा बढी अनलाइन बन्द गरेको जनाएको छ । अफवाह र भ्रमपूर्ण समाचार दिने दर्ता भएकै अनलाइन भए पनि अब सिधै बन्द गरिने भएको छ । काउन्सिलले बिहीबार सूचना विभागमा दर्ता भएको टिभिहिमालयनदैनिक डटकम बन्द गरेको छ। काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्पष्टिकरण सोध्ने गरिएकोमा अब त्यसो गरी काम नचल्ने अबस्था आएकाले सिधै बन्द गरिने बताए । श्रेष्ठले अश्लील र भ्रामक समाचार प्रकाशित गर्ने अनलाइनलाई बन्द गर्ने कानुनी… पुरा पढौ

कास्कीमा ४ सहित गण्डकीमा २० संक्रमित थपिए

गण्डकी प्रदेशका थप २० जनामा कोभिड १९ पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा यी संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ४, तनहुँ १, म्याग्दी २, बाग्लुङ २, नवलपरासी पूर्व ४, लमजुङ ५, गोरखा २ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का संक्रमितलार्य आईसोलेसन कक्षमा राखिसकिएको र अन्य… पुरा पढौ

केशरको मृगौला प्रत्यारोपणका लागि सहयोग समिति

आर्थिक समस्याका कारण मृगौला प्रत्यारोपणमा समस्या भएपछि बागलुङ्ग जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ३ का केशर विकको जीवन रक्षाका लागि सहयोग समिति गठन भएको छ । जीवन रक्षाका लागि जगत शाहीको संयोजकत्वमा मूल सहयोग समिति गठन भइ विभिन्न स्थानहरुमा समेत संयोजकहरुले काम गरिरहेको पोखरा सहयोग समितिका संयोजक मनिष चन्दले जानकारी दिए । गौतमबुद्ध सामुदायिक अस्पताल बुटबलमा उपचाररत विकको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंमा रिफर गरिएको छ । उनको… पुरा पढौ

लिग च्याम्पियन क्लबले अझै पाएन पुरस्कार रकम

२०७६ साउको तेस्रो साता पोखरामा कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गरियो । कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम स्मृति लिगकम नकाउट फुटबल प्रतियोगिताको उपाधि लेखनाथस्थित आर्दश युवा क्लबले जित्यो । हेमजाको विष्णुपादुका युवा क्लब उपविजेता बन्यो । विजेता र उपविजेता बनेको वर्षदिन पुग्यो । वर्षदिनसम्म दुवै विजेता तथा उपविजेता क्लबद्वयले पुरस्कार स्वरुपको रकम प्राप्त गरेका छैनन् । वर्षदिनसम्मपनि पुरस्कार रकम नपाउँदा क्लबको फुटबल प्रतिको मोह घट्दै… पुरा पढौ

नेकपा विवाद : कुर्चीमा अड्किएको राष्ट्रवाद र कार्यकर्ताको फेसबुक युद्ध

स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछी नेकपा यतिबेला आन्तरिक विवादको भुमरिमा रुमलिएको छ । कोरोना महामारिका बेला सरकारले गर्नुपर्ने काम र कर्तव्यका विषयमा छलफल र विश्लेषण गर्दै महामारी विरुद्धको लडाइलाई प्रभावकारी बनाउनतर्फ लाग्नुपर्ने बेला सत्ताधारी पार्टी नै पदिय लोभमा चरम विवादमा पर्दा जनता रमिते बनेर हेर्न बाध्य बनेका छन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै… पुरा पढौ

लायन्स पोखरा सेन्ट्रल सिटीको सहयोग

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीले खाद्यान्न सहयोग गरेको छ । क्लबले पोखरा महानगरपालिका २५ हेम्जा स्थित बाल विकास केन्द्रमा अध्यनरत बालबालिकाका श्रमिक महिला अभिभावकलाई खाद्यान्न सहयोग गरेको हो । पोखरा महानगरपालिका वडा नं २५ का अध्यक्ष शोभाखर तिमिल्सिनाले खाद्यान्न वितरण गरे । कार्यक्रममा जोन चेयर पर्सन चेतन कार्की, डिस्ट्रीक पिआरओ प्रदीप सुबेदी, कमिटी चेयर पर्सन भीम सुवेदी, कोषाध्यक्ष रिखीराम ढकाल, स्पोर्ट डाईरेक्टर शुशिल पौडेल, क्लब डारेक्टर बिष्णु जोजीजु लगायतले… पुरा पढौ

कास्कीमा मास्क नलगाई हिड्ने २१ जनालाई कारवाही

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा मास्क नलाई हिड्ने २१ जनालाई कारवाही गरेको छ । न्यूनतम २ मिटर सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने साथै पूर्ण रुपमा लकडाउनको पालना गर्नुपर्नेमा नेपाल सरकारको निर्देशनको वेवास्ता गरेको भन्दै कास्की प्रहरीले बुधबार मास्क नलगाई हिड्नेहरुलाई कारवाही गरेको हो । ती व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा अटेर गर्ने २१ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

पाेखरेली माटाेका पिङ्गल : माधव वियाेगी

लेखकहरू जिउँदै  स्वर्ग गए भने उत्तरी एटलाण्टिक र आर्टिक महासागरको बीचमा पर्ने प्राकृतिक हिसाबले अति सुन्दर देश आइस्ल्याण्ड पुग्छन् । विश्वमा सबैभन्दा धेरै लेखक,आइसलेण्डिक भाषामा  छन् भनिन्छ  जहाँ १० प्रतिशत जनसङ्ख्या लेखक छन्  । जहाँ जीवजन्तु,स्थल र भाँडाकुँडा नाम समेत कविका नामबाट राखिन्छ । साहित्यकारलाई बहत महत्व दिने साे देशकाे  चलन पनि एक किसिमको छन्दात्मक  कार्य हाे । नेपालका छन्दनायक कवि माधव वियाेगीले छन्द जाेडेर निवास,बाटाे,चाैतारी,फाँट, पहाड ,व्यक्ति, बस्तु र … पुरा पढौ

कास्कीमा एकै दिन १३ कोरोना संक्रमित थपिए

कास्कीमा बुधबार एकै दिन १३ कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको जाँचमा पोखरा महानगरपालिकाका १० पुरुष र मादी गाउँपालिकाका २ पुरुषमा संक्रमण पुष्टि भएको हो । मादीकी १ महिलामा पनि कोरोना पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या कुल १ हजार १ सय २९ पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं