गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरिएको छ । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो । सदस्यमा कुमार खड्का, कृष्ण थापा, गायत्री गुरुङ, कृष्णबहादुर थापा, मणिभद्र शर्मा, मायानाथ अधिकारी, मोहनप्रसाद रेग्मी, रामजीप्रसाद बराल ९जीवन०, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र हरिशरण आचार्य रहेका छन् ।…
पुरा पढौ