सरिता गिरीमाथि कारवाही

संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

अब उनको सांसद पद गएको छ । ‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको सो निर्णय संसदलाई जानकारी दिइने’ सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाए ।