Author Archive

ज्योतिरादित्य सिन्धिया र उनकी आमालाई कोरोना संक्रमण

भारतीय जनता पार्टी (बीजेपी) नेता तथा पूर्व केन्द्रीइ मन्त्री ज्योतिरादित्य सिंधिया र उनकी आमा माधवी राजे सिंधियालाई कोरोना संक्रमण भएको छ । उनीहरुलाई दिल्लीको मैक्स हॉस्पिटलमा भर्ना गरिएको छ । स्रोतका अनुसार उनीहरु ४ दिनअघि अस्पताल भर्ना भएका हुन् । ज्योतिरादित्यमा कोरोनाका लक्षण देखिएका थिए तर उनकी आमामा थिएन । लकडाउन घोषणा भएपछि उनीहरु दिल्लीमै थिए । उनीहरुमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरु क्वारेन्टिनमा बसेका छन् । पुरा पढौ

संकटमा सहकारीको भूमिकाबारे अन्तर्क्रिया

सहकारी सञ्चालकहरुको छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स)ले सोमबार कोरोना महामारीको समयमा उत्पादनमा वृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारीको भूमिकाबारे अन्तक्र्रिया गरेको छ । भर्चुअल माध्यमबाट भएको अन्तक्र्रियामा अहिले सहकारीको तरलता ब्यबस्थापन, अर्थतन्त्रलाई उत्पादनमूलक कार्यमा लगाई बिपदपछि शेयर सदस्य र गैरशेयर सदस्यमा रोजगारी सिर्जनाबारे छलफल भएको छ । शेयर सदस्यको स्वास्थ्य सुरक्षा, कर्जा सुरक्षण नीति, आन्तरिक ब्यबस्थापन, ब्याजदर परिवर्तन, कर्जा रिसेडियुल तालिका, शेयर सदस्यलाई राहात एबम सहुलियत दरमा कर्जा प्रदान… पुरा पढौ

लासको बाटो छेक्ने जनप्रतिनिधिहरुको नाममा

पृथ्वीमा सवै चीजहरु नाशवान छन् ,नाशवान शरीरबाट आर्जेका सबै चीजहरु नाशवान हुन्छन् नै किन कि,मानव शरीर लगायत सबै जीव र बनस्पतिहरु नाशवान र मरणशील छन् । जीवन र मृत्यु सङ्गसङ्गै आउने प्रक्रियाहरु हुन् ।जसरी कालो सङ्गै सेतो,उकालो सङ्गै ओरालो ,गाह्रो सङ्गै सजिलो आउँछ। यी द्वन्द्वात्मक भौतिकबादका सामान्य उदाहरणहरु हुन् । स्वस्थ शरीर बिनाको स्वस्थ मस्तिष्क असम्भव प्रायः हुन्छ। मानव अधिकारको रूपमा रहेको ठूलो जनसंख्यासित सम्बन्धित स्वास्थ्यको समवेदनशीलता ,कोरोना महामारीको शुरूवातको… पुरा पढौ

नापीका सर्भेक्षकको गैरकानुनी कमाइ साढे ५ करोड

नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काफ्लेले यसरी आर्जित सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम मूल्य देखाई श्रीमतीको नाममा लुकाई राखेको अख्तियारले जनाएको छ । काफ्लेको २०५४ साल पुसदेखि २०७६ माघसम्मको अवधिमा आयआर्जनको सम्पत्तिमध्ये ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँको स्रोत नखुलेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी… पुरा पढौ

न्यूयोर्कमा अन्तर्ध्वनिको भर्चुअल लोकार्पण

साहित्यकार पुनम काफ्ले नयाँ कथा संग्रह लिएर आएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा भएको कार्यक्रममा भर्चुअल विधिबाट कथा संग्रह अन्तध्र्वनि सार्वजनिक गरिएको हो । अनेसास न्यूयोर्ककी पूर्व अध्यक्षसमेत रहेकी काफ्ले यो नवौं कृति हो । दुई दशकदेखि नेपाली साहित्यका क्रियाशीलको कृति विमोचन कार्यक्रममा महाबाणिज्य दूत पुष्पराज भट्टराई, अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसास ट्रष्टी अध्यक्ष गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा मधु माधुर्य, जगदीश उपाध्याय,… पुरा पढौ

आइसोलेसनबाट भागे संक्रमित

बाँकेको एक आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमित भागेका छन्। जानकी गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसन सेन्टरमा रहेका १ संक्रमित भागेका हुन्। नेपालगञ्ज घर भएका ती संक्रमितको खोजी भइरहेको जिल्ला जस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ती व्यक्ति ९ गते भारतबाट नेपाल आएका थिए। पुरा पढौ

बाचुञ्जेल मुस्किल, मरे महामुस्किल !

काम, आम्दानी ठप्प । कहिलेसम्म यस्तो हो अनिश्चित । बचत सकिँदै । सापटी, पैचो दिनेहरु पनि कम । सरकारी राहत करिब असम्भव । चारैतिर निराशा । यस्तै मनोदशामा बाचिरहेका छन् अधिकांश नेपाली । सकल भूमण्डलमै मानव नियति यस्तै देखिएको छ । अनेक महामारी र हजारौं युद्ध विभिषिका व्यहोरेको मानव सभ्यतामाथि नै कोरोनाले प्रश्न उठाएको छ । हामीले आधुनिक र सभ्य दाबी गरेको जीवनयापन वास्तवमै त्यस्तो थियो त ? प्राकृतिक रुपमै… पुरा पढौ

एम्बुलेन्स दुर्घटनामा कोरोना सङ्क्रमित घाइते

कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।   सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । घाइते पाँचै जनाको  हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी… पुरा पढौ

समयको माग क्रान्तिकारीहरूले पूरा गरौं

नेपालमा संसदीय ब्यवस्था सुरू भएको सत्तरी बर्ष भयो । नेताकै नालाएकीले गर्दा तीस बर्ष राजाले पञ्चायतको नाममा प्रत्यक्ष शासन गर्न पाए । अहिले जुन संविधान सभाद्वारा स्थापित लोक तान्त्रिक गणतन्त्र छ यो कुनै नयाँ ब्यवस्था होइन । यदि नेपालमा जननेता भएको भए यस्तो लोकतान्त्रिक संसदीय गणतन्त्र २००७ सालमै हुने थियो । स्वएम् राजा त्रिभुनले २००७ सात सालमा अब नेपालको शासन ब्यवस्था संविधान सभाद्वारा जनताले बनाएको संविधान अनुसार गणतन्त्रात्मक संसदीय ब्यवस्था… पुरा पढौ

हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान

विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान –२०७७ बाट सम्मान गरेको छ । बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर नगद २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ,” उनले भनिन् । क्लबले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलालाई नगदसहित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं