Author Archive

टिपर कर्णालीमा खस्यो, २ को शव फेला, ३८ भन्दाबढी बेपत्ता

बुधबार बिहान कर्णाली नदीका टिपर खसेको छ । कालीकोटको जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर साढे १० बजे कर्णालीमा खसेको कालीकोट प्रहरीले जनाएको छ । टिपर करिब ४० यात्रु रहेको र २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो । नदीमा हराएकाको खोजी जारी रहेको कालिकोटका सिडिओ चन्द्रप्रसाद गैरेले नेपालदुतलाई जानकारी दिए ।… पुरा पढौ

स्याङ्जामा ३ निको भए, ३४ संक्रमित आइसोलेसनमा

स्याङ्जाका ३ कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्केका छन् । सिडिओ गंगाप्रसाद क्षेत्रीका अनुसार अहिले जिल्लामा ३४ संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । ३ जनाको जिल्ला अस्पतालमा र ३१ जनाको कालिका सामुयिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । निको भएर घर फर्कनेहरु वालिङ नगरपालिकाका १ पुरुष र गल्याङ नगरपालिकाका २ पुरुष छन् । उनीहरुको स्वाब जाँच्दा दोस्रो पटक कोरोना नेगेटिभ आएपछि ३ जनालाई घर पठाइएको हो ।… पुरा पढौ

पोखराका पहिलो संक्रमितको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

पोखराका पहिलो संक्रमितको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ पहिलो संक्रमितको सम्पकृमा आएका ३९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले सबैको रिपोर्ट नेगेटिभ आएको र संक्रमितको अवस्था सामान्य रहेको जनाएको हो । २३ गते बेहोस अवस्थामा फेला परेको ६० वर्षीय ती संक्रमितलाई २४ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कन्ट्याक्ट हिस्ट्री नभएका र सामाजिक रुपमा क्रियाशील ती संक्रमित पोखराका धेरै व्यक्तिसँग सम्पर्कमा थिए ।… पुरा पढौ

गोली प्रहारबाट युवकको हत्या

धनुषा जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ । रासस धनुषा जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक… पुरा पढौ

घरभाडा नमाग्न घरभाडा सरोकार समितिको अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको छ । समितिले विज्ञप्ती जारी गरेर वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको हो । समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘कोभिड–१९ को पीडामा परि छटपटाईरहेका आम व्यवसायीहरुलाई यो विकराल परिस्थिति रहेसम्म घरभाडा भुक्तानीको निम्ति दवाब नदिन, भाडा बृद्धि नगर्न र घर कोठाबाट निस्काशित नगर्न अनुरोध गर्दछौं ।’ कोभिड–१९ का कारण लकडाउन शुरु भएलगत्तै तत्कालिन समयमा वर्तमान… पुरा पढौ

टेकुको जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रियस्तरको मान्यता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो ।  नेपालस्थित सङ्गठनका प्रतिनिधि डा.सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुना झालाई आज यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी… पुरा पढौ

हामीले महाकाली सन्धिमा हस्ताक्षर गर्‍यौं, त्याे महाभूल थियाे : प्रदीप गिरी

नेपाली काङ्ग्रेसका साँसद प्रदीप गिरीले महाकाली सन्धि हुँदा हालका प्रधानमन्त्री केपी शर्मा ओली र आफूले  त्यति बेलाकाे संसदमा त्यसका पक्षमा समर्थन गर्दा गल्ती गरेको स्मरण गरेका छन्। मंगलबार प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दोश्रो संशोधन विधेयकमाथि बोल्दै सांसद गिरीले महाकाली सन्धी गर्ने बेला गलत काम भएको बताए । उनले कुनै बेला बर्तमान प्रधनमन्त्री ओली र आफुले महाकाली सन्धीको संसदको यस्तै बैठकमा पक्षमा एक सुर भएर बोलेको स्मरण गरेका हुन। त्यतिबेला… पुरा पढौ

नो एमसिसी

एमसिसी खारेजी, गिरफ्तार विद्यार्थीको रिहाइ र घाइतेको उपचारको माग गर्दै युवा, विद्यार्थी र मजदुरले कास्कीको मादीमा सोमबार हतियारसहित गरेको प्रदर्शन । पुरा पढौ

लेखनाथ सामुदायिक अस्पताल प्रदेशलाई हस्तान्तरण गर्न गठित समितिले प्रतिवेदन बुझायो

लेखनाथ सामुदायिक लायन्स अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्न गठित अध्ययन समितिले सोमबार प्रतिवेदन बुझाएको छ । समितिले सामाजिक विकास मन्त्री नरदेवी पुन मगरमार्फत मुख्यमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको हो । कोरोना संक्रमणको त्रास सुरु भएपछि लेखनाथ सामुदायिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाउने प्रदेश सरकारले जनाएको थियो । तर पछि गण्डकी अस्पतालमै कोरोना संक्रमितको उपचार थालियो । अन्य रोगका बिरामी पनि उल्लेख मात्रामा जाने गण्डकी अस्पतालमा कोरोनाको उपचार गर्दा संक्रमण फैलिनसक्ने भन्दै… पुरा पढौ

कास्कीका १० मा डेंगु, म्याग्दीमा देखियो स्क्रब टाइफस

कोरोना माहामारीसँग जुध्दै गर्दा गण्डकी प्रदेशमा डेंगु र स्क्रब टाइफस रोग पनि देखिएका छन् । पहिल्लो ६ महिनमा कास्कीमा १० जनामा डेंगु र म्याग्दीमा ५ जनामा स्क्रब टाइफस प्रमाणित भएको छ । जनवरीदेखि जुन महिनाको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य निर्देशनालय गण्डकीले यस्तोजनएको हो । निर्देशनालयका तथ्यांक अधिकृत दिवाकर शर्माका अनुसार यो अवधिमा म्यागदीमा १२, कास्कीका १०, नवलपुरमा १, पर्वतमा २ र बागलुङमा १ जना गरी २७ जनामा डेंगु देखिएको स्क्रब… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं