Author Archive

बाबुराम कमजोर छैनन्

भनिन्छ हावा नचलेसम्म पात हल्लिदैन । नेपालमा कान्तिकारी कम्युनिष्टहरू मिलि नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र बन्दै थियो । त्यसको जन्मदाता तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मशाल थियो । मसाल र मशाल दुई पार्टी एउटै पार्टी बिभाजनबाट बनेका थिए । पहिला दुबैमा दम्भ थियो । एकले अर्कोलाई सक्दो खुइल्याउने क्रम थियो । परिस्थितिले गर्दा २०४६ सालमा सम्युक्त कार्क्रममा जुटेका थियौ । त्यस समयमा बाबुराम शितल कुमारको नेतृत्वमा एकता केन्द्रमा आउँदै थिए ।… पुरा पढौ

माडी नगरपालिका पाँच दिनका लागि सिल

चितवनको माडी नगरपालिका क्षेत्रलाई पाँच दिनका लागि सिल गरिएको छ। बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई सिल गर्ने निर्णय गरेको हो। यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्न र बाहिर जान पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै संक्रमित देखिएपछि यस्तो निर्णय गरिएको ढकालले बताए। समितिको… पुरा पढौ

अस्पतालको एम्बुलेन्सबाट गाँजा बरामद

बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज तथा टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद भएको छ। वीरगञ्‍ज महानगरपालिका वडा नं। २७ रामपुर टोलमाना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो। प्रहरी अधिकृतसहितको टोलीले एम्बुलेन्सबाट गाँजासहित तीनजनालाई पक्राउ समेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले जानकारी दिएका छन्। रामपुर टोलमा गाँजा ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको र सोही क्रममा अल्पाइन अस्पतालको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको… पुरा पढौ

नेपाल डेन्टल साइन्स हाइजिनिस्टको क्यालेन्डर

नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसन गण्डकी प्रदेश कमिटीले नयाँ वर्षको भित्तेपात्रो प्रकाशन गरेको छ । संस्थाका अध्यक्ष सुवास सुवेदी, संस्थापक अध्यक्ष डा भवानीशंकर पौडेल र कानुनी सल्लाहकार यमनाथ पौडेलले बुधबार भित्तेपात्रो लोकार्पण गरे । व्यक्तिगत दुरी राखेर गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष पौडेलले डेन्टल हाइजिनिस्टहरुलाई सुरक्षित रहेर सेवाग्राहीलाई सेवा दिन आग्रह गरे । सरकारले सिडिएस अध्ययापन गर्न माध्यता दिने र काम गर्ने वातावरण र सरकारी सेवामा उचित स्थान नदिएको उल्लेख गर्दै… पुरा पढौ

सरकारको निर्णय : गाडी जोर, बिजोर, पसल खोल्न पाइने

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले काठमाडौँ उपत्यकासहित कोरोना संक्रमण कम भएका ठाउमा लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सवारी साधनलाई पनि जोर, बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ भने पसल खोल्ने दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार अबेर राति सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । जोर अंकको गते सवारी साधनको अन्तिम अंक… पुरा पढौ

एसईईको परीक्षामा आन्तरिक मूल्याङ्‍कन

file pix यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित परीक्षा नहुने भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकमा यस वर्ष नियमित परीक्षा नगरी स्ूकलको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद्‍मा लगेका थिए । सरकारले एसईई खारेज नगरी विद्यालयलाई अन्तरिक परीक्षा गर्न जिम्मा दिने भएको छ । कोरोनाका कारण चैत ६ गतेबाट हुनुपर्ने एसईई परीक्षा ५ गते साँझ रोकिएको थियो । बुधबार अबेर सकिएको मन्त्रीपरिषद्का निर्णयहरु भने बिहीबारमात्रै… पुरा पढौ

बाग्लुङका ४ संक्रमित निको भए

बाग्लुङको धौलागिरी अस्पतालमा उपचाररत ४ संक्रमित डिस्चार्ज भएका छन् । कोरोनको संक्रमण पुष्टि भई आईसोलेसन कक्षमा उपचाररत तमानखोला गाउँपालिका वर्ष २७ र २७ का २ पुरुष र बडीगाड गाउँपालिका वर्ष १९ र २० का २ पुरुष बुधबार डिस्चार्ज भएका हुन् । उनीहरुमा कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पुरा पढौ

फेल, पास वा डिस्टिङसन जनताले छुट्याउँछन्

वर्षौ सरकार चलाएर फेलियर भएर महान जनसमुदायबाट द्ण्डित भएकाहरु, ठीक्कको भूगोलमा समेत जम्मा ५ अङ्कको डिजिटले पराजित हुने र चुनावमा जमाना जफत भएकाहरु वा ३ अङ्कको सबैभन्दा सानो डिजिटको भोट ल्याउने भुरेटाकुरे पार्टीहरुसङ्गै बसेर फेल भएको प्रमाणपत्र दिए रे । क्या, अचम्म ,आठौं आश्चर्य । निर्वाचनमा पत्तासाफ भएको तीन बर्ष भैसक्यो । सत्तामा टासिन नपाएको र पराजयको कुण्ठाले फेल पासको प्रमाणपत्र दिने ? चुनाव आइसक्यो, प्रतिस्पर्धाका लागि तयार हुनुस् ।… पुरा पढौ

कथा : सामाजिक र भौतिक दूरी

नन्दकुमारी र पार्वतीलाई कोरेन्टाइनबाट छुटाउनै गाह्रो पर्यो । तिनीहरुवीच छोटै समयमा सामाजिक दूरी सकिएको थियो । यी दुबैको कथा व्यथा मिल्दोजुल्दो थियो । दुबैलाई परिबन्धले यो ठाँउमा ल्याएको थियो । नन्दकुमारीलाई भौतिक कुराको कुनै कमी थिएन । उनका एउटा छोरा र एउटा छोरी थिए । पतिको मृत्युपछि उनी एक्लै घरमा बस्दथिन् । छोरीले घर आएको बेला एउटा केटी खोजी मुखबोलाको लागि राखिदिएकी थिइन् । केहि महिनापछि नै चोर्ने र अल्लारे… पुरा पढौ

‘प्रकृति मैत्री विकासलाई प्राथमिकता देऊ’

पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७÷०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार भएको छलफलमा प्रकृतिको विनास हुने गरी गरिएको विकासले अनेक समस्या निम्त्याएको बताउँदै छलफलमा सहभागीले प्रकृति मैत्री दीगो विकासलाई प्राथमकिता दिन सुझाव दिएका छन् । उनीहरुले कोरोनाका रोकथाम, नियन्त्रण र उपचारलाई अझ प्रभावकारी बनाउँदै सोही… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं