एसईईको परीक्षामा आन्तरिक मूल्याङ्‍कन


file pix

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित परीक्षा नहुने भएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा यस वर्ष नियमित परीक्षा नगरी स्ूकलको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद्‍मा लगेका थिए । सरकारले एसईई खारेज नगरी विद्यालयलाई अन्तरिक परीक्षा गर्न जिम्मा दिने भएको छ ।

कोरोनाका कारण चैत ६ गतेबाट हुनुपर्ने एसईई परीक्षा ५ गते साँझ रोकिएको थियो । बुधबार अबेर सकिएको मन्त्रीपरिषद्का निर्णयहरु भने बिहीबारमात्रै औपचारिक रुपमा सरकारका प्रवक्ताले सार्वजनिक गर्ने छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं