आइसोलेसनबाट भागे संक्रमित

बाँकेको एक आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमित भागेका छन्।

जानकी गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसन सेन्टरमा रहेका १ संक्रमित भागेका हुन्। नेपालगञ्ज घर भएका ती संक्रमितको खोजी भइरहेको जिल्ला जस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ती व्यक्ति ९ गते भारतबाट नेपाल आएका थिए।