आईसोलेसन र क्वारेन्टिनको खोजीमा मुस्ताङका स्थानीय तह
मुस्ताङका ५ वटै स्थानीय तहले अहिले संम्भावित कोरोना भाईरस (कोभिड—१९) का संक्रमित व्यक्तिको पूर्व व्यवस्थापन तयारी गर्न प्रि—आईसोलेसन तथा क्वारेन्टिनको तैयारी थालेका छन् । जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति (सिसीएमसी)को बिहिबार बसेको बैठकको निर्णय बमोजिम मुस्ताङका ५ वटै स्थानीय तहले शुक्रबार देखि आईसोलेसन तथा क्वारेन्टिन पूर्वाधारका जुटेका हुन् । जिल्ला सिसीएमसीको बैठकले एकसाता भित्र संम्वन्धित स्थानीय तहले आफ्नो पालिकाभित्र प्रि—आईसोलन तथा क्वारेन्टिनको व्यवस्था गरी त्यसको बिस्तृत विवरण समितिलाई पठाउन निर्देशन…
पुरा पढौ
गिट्टी कुट्नेलाई कोरोनाले छेक्दैन
विगत ६ महिना अघि देखि शिङ्गो मुलुक विश्व व्यापी माहामारीको रुपमा उत्पन्न नोवल कोरोना भाईरस कोभिड—१९¬)का आक्रान्त छ । कोरोना रोकथाम तथा यसको प्रतिकार्यका लागि सरकारले ५ महिना लामो बन्दाबन्दी –लकडाउन ग¥यो ।तर पछिल्लो समय लक डाउन खुकुलो भएसंगै कोरोना संक्रमण समूदाय स्तरमा फैलिएको हो। कोरोना भाईरसकै कारण देशको अर्थतन्त्र प्रतिकुल बन्दै गईरहेको छ भने देशका अघिकाश उद्योग धन्दा ,पर्यटन,कृषि र पूर्वाधार विकासका काम प्रभावित बन्दै गईरहेको पाईएको छ ।…
पुरा पढौ
महिनावारी पाप होइन
महिनावारी हुनु सृष्टिको शुरुवात हो। प्रजनन अङ्गको बिकासलाइ पापको नाम दिएर प्रकृति र बिज्ञान बिरोधी काम हुँदै आएको छ। महिनावारी हुँदा कतै छोएर गरेको पाप पखाल्न आज ऋषि पन्चमिको पुजा हुदैछ। हिजो अशिक्षा र अन्धबिश्वासले आमा ,हजुरआमाहरुले यो सस्कार मान्न बाध्य हुनु भो। आजको शिक्षित आधुनिक युबा पुस्तासमेत महिनावारीलाई पाप मानेर पन्चमी पुजामा मरिहत्ते गरेको देखेर अचम्म लागेर आउँछ। सुदुर पश्चिममा छाउपडी गोठ भत्काउन सजिलो छ तर समाजका बौद्धिक कहलाइएकाहरुको…
पुरा पढौ
सांसद थकालीद्धारा अवरुद्ध बेनी÷जोमसोम जोड्ने काभ्रेभीर सडकको निरीक्षण
विगत एक महिना अघि देखि लगातार अवरुद्ध रहेको बेनी—जोमसोम ७६ किमी सडक अन्र्तगत म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र काभ्रेभीर सडकको गण्डकी प्रदेशका माननीय सांसदमहेन्द्रबहादुर थकाली लगायतको टोलीले शुक्रबार स्थलगत निरीक्षण गरेको छ । गत सोमबार देखि बिस्पोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएर सडक खुलाउन करिडोर ,निमार्ण कम्पनी ,सुरक्षा निकाय र जनप्रतिनिधिले पहल गरेका थिए । शुक्रबार दोहोर सडक खोल्ने योजना अनुसार सांसद थकाली अवरुद्ध सडक स्थलमा पुगेका थिए । सडक…
पुरा पढौ
कोरोना कहर ः घरपझोङको सरकारी कार्यालयमा तिजको नाचगान -भिडियोसहित
जिल्ला प्रशासन कार्यालय मुस्ताङको निर्देशनलाई ठाडै अवज्ञा गर्दै मुस्ताङको घरपझोङ गाउपालिकाले बुधबार तिजको रमाईलो कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा बुधबार सशस्त्र प्रहरीले जिल्ला सदरमुकाम जोमसोम बजारमा माईकिङ गरी सभा÷सम्मेलन ।भोज भतेर ,चाडपर्व र भीडभाड हुने कार्यक्रम नगर्न सुृरक्षा निकायलाई निर्देशन गरेपनि त्यस निर्देशनको अवज्ञा गर्दै घरपझोङ गाउपालिकाले भीडभाड हुने तिज पर्वको भोजभतेर र नाचगान लगायतको रमाईलो कार्यक्रम गरेको भिडियो र फोटो सार्वजनिक भएको छ । जिल्ला…
पुरा पढौ
स्याउ खेतीबाट मनग्ये आम्दानी ,विदेश जानु पर्दैन
— मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेका स्थानीय यूवा किसान निरज तुलाचन जिल्लाकै एक उदयमान नमूना कृषकको रुपमा स्थापित भएका छन् ।सन् २००२ मा वैदेशिक रोजगारीका लागि जापानतर्फ हानिएका उनी आफ्नै गृह जिल्ला मुस्ताङको थाकथलो टुकुचेमा स्याउ खेतीको बाटोलाई पछ्याए । रोजगारीका लागि जापान बस्दा उनले त्यहाको विभिन्न आधुनिक स्याउ लगायतका फार्मको अवलोकन गरे ।गाउमा पूस्तौ देखि चल्दै आईरहेको रैथाने स्याउ खेती भन्दा नयाँ र पृथक आधुनिक प्रविधिको स्याउ खेती गर्ने मोहले…
पुरा पढौ
बोटमै कुहियो मुस्ताङको स्याउ
स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा यसवर्ष स्याउमा स्क्याब रोगको प्रकोप देखिएको छ। स्याउमा प्रकोप देखिएसंगै मुुस्ताङका किसानले उत्पादन गर्ने स्याउ बोटमै कुहिन थालेको हो । मुस्ताङको घरपझोङ— १ को छैरो÷चिमाङ र घरपझोङ—२ को मार्फाका किसानले लगाएको स्याउ बोटमा स्क्याब संक्रमण देखिएको हो । यस्तै ,थासाङ गाउपालिका—१ को टुकुचे र थासाङ गाउपालिका—२ को कोवाङ,खन्ती,नाउरिकोट र सौरु लगायतका गाउमा स्क्याबको प्रकोप देखिएको टुकुचेका किसान राजन शेर्पाले जानकारी दिए ।मौसमी आद्रताका…
पुरा पढौ
जोमसोम विमानस्थलमा हिउँ चितुवा
—हिमाली जिल्लाहरु मध्येकै भौतिक पूर्वाधार लगायतले समृद्ध मानिएको मुस्ताङको एकमात्र जोमसोम विमानस्थलको बाहिरी आवरणमा पछिल्लो समय निकै परिवर्तन आएको छ । विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड—१९)का कारण गत चैत्र ११ गते देखि बन्द रहेको जोमसोम विमानस्थलमा जोमसोम नागरिक उड्यन कार्यालयले पर्यटक आतिथ्यता र विमानस्थलको बाहिरी आवरणको साजसज्जा गरेको छ । कोरोना कहरले विमानस्थलको गतिविधि सुन्य भएपछि जोमसोम नागरिक उड्यन कार्यालयले विमानस्थलको बाहिरी आवरणलाई सृजनात्मक रुपमा…
पुरा पढौ
मुस्ताङबासीलाई बिद्युत, टेलिफोन र ईन्टरनेटको सास्ती
गत शनिवारबाट लगातार पूर्ण रुपमा प्रभावित बनेको अवरुद्ध संञ्चार संम्पर्क तथा ईन्टरनेट सेवा कामचाउ गरी संञ्चालनमा ल्याईएको छ । नेपाल टेलिकमले थासाङ गाउपालिका—५ लार्के डाडामा राखेको बिटिएस रेडियो लिंक टावरको बिद्युतीय ब्याकपको सोलार चार्ज कन्ट्रोलमा खराबी आएकाले संञ्चार सेवा अवरुद्ध भएको जनाएको छ । मुस्ताङमा संञ्चार सुविधा पुरै अवरुद्ध बनेसंगै यहाका बैंक तथा बित्तिय संस्था ,सरकारी तथा गैसस कार्यालय र स्थानीय तहको नियमिति कामकाज प्रभावित भएको हो । शाखाले बिटिएसको…
पुरा पढौ
लोमान्थाङको ठिङ्गरमा खेलकुद महोत्सव
बर्सेनि आलोपालोको रुपमा संञ्चालन हुने उपल्लो मुस्ताङको गौरवको खेलकुद महोत्सव लो—छ्योग्यल जिग्मे मेमोरियल कपको भलिबल र फुटबलको उपाधि उदयश्री युथक्लव घिलिङले जितेको छ ।प्रतियोगिताको दोश्रो संस्करणका रुपमा माउण्ट पासाङ युथ क्लव ठिङ्गरले आयोजना गरेको दुबै खेलमा उदयश्री च्याम्पियन बनेको हो । उपल्लो मुस्ताङको खेलक्षेत्रको विकास र त्यसको प्रर्वद्धन गर्ने उद्देश्यले गत श्रावण १७ गतेबाट १० दिनसम्म खेल संञ्चालन भएको आयोजक माउण्ड पासाङ युथ क्लवले जनाएको छ । सोमबार संम्पन्न फुटबल…
पुरा पढौ