Uncategorized

पोखरा अग्लिन भन्दा फैलिन सक्नु पर्यो :

पोखरा अग्लिन भन्दा फैलिन सक्नु पर्यो : हिमाल देखियो भन्दा जति रमाइलो हुन्छ हिमाल छेकियो भन्दा त्यति नै दु:ख ! अग्ला घर बनाउने होडबाजी पोखराकै लागि घाटा होला ! एक बाहिरीयाको टिप्पणी 🙏 pic.twitter.com/G0iZSEKOHT — Suresh Dhakal (@suracedhakal) October 29, 2018 पुरा पढौ

एसपी बिष्टको बलिदानी कसको लागि ? आफ्नो लागि, छोराको लागि वा कुनै भिआइपीको लागि ?

एसपी बिष्टको बलिदानी कसको लागि ? आफ्नो लागि, छोराको लागि वा कुनै भिआइपीको लागि ? #JusticeForNirmala — Rabindra Sameer (@Sameer_Rabindra) October 26, 2018 पुरा पढौ

नेकपा डबल पचास हजार मनुवालाई राज्यकाेषकाे

नेकपा डबल पचास हजार मनुवालाई राज्यकाेषकाे लगभग पचासै लाख रकमले चिया,मेवा,मिष्ठान्न ख्वाउने।पर्चामा याे भ्रष्टाचारकाे विराेध बाेल्ने नागरिकलाई डबलका अरिङ्गालहरू कुट्दै लखेट्ने।अनि मिडिया अाफ्नाे धर्म छाडेर मूक दर्शक बन्ने?बाख्रा मार्ने चितुवाले खरायाे र ढुकुरलाई मार्दैन र मान्यवर? — Khagendra Sangroula (@belakoboli) October 29, 2018 पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं