नेकपा डबल पचास हजार मनुवालाई राज्यकाेषकाे लगभग पचासै लाख रकमले चिया,मेवा,मिष्ठान्न ख्वाउने।पर्चामा याे भ्रष्टाचारकाे विराेध बाेल्ने नागरिकलाई डबलका अरिङ्गालहरू कुट्दै लखेट्ने।अनि मिडिया अाफ्नाे धर्म छाडेर मूक दर्शक बन्ने?बाख्रा मार्ने चितुवाले खरायाे र ढुकुरलाई मार्दैन र मान्यवर?
— Khagendra Sangroula (@belakoboli) October 29, 2018