पोखरा अग्लिन भन्दा फैलिन सक्नु पर्यो : हिमाल देखियो भन्दा जति रमाइलो हुन्छ हिमाल छेकियो भन्दा त्यति नै दु:ख ! अग्ला घर बनाउने होडबाजी पोखराकै लागि घाटा होला ! एक बाहिरीयाको टिप्पणी 🙏 pic.twitter.com/G0iZSEKOHT
— Suresh Dhakal (@suracedhakal) October 29, 2018