पाल्पाली समाज पोखराले शनिबार ‘सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा अग्रजलाई सम्मान गरेको छ । पाल्पाको पर्यटन प्रर्वद्धन, कला तथा लोक संस्कृतिको जगेर्ना गर्न कार्यक्रम गरिएको हो । समारोहमा नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सार्वजनिक अभिनन्दन गरिएको छ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना, कलाकारहरु राजेश हमाल, नारायण रायमाझी, दुर्गा रायमाझी, वद्री पंगेनी, इन्द्र जिसी, लगायतलाई सम्मान गरिएको समाजका अध्यक्ष कुलप्रसाद…
पुरा पढौ