खेलकुद

थ्रीस्टार फेरी लिगको तेस्रो स्थानमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबलाई हराउदै थ्री स्टार क्लब तेस्रो स्थानमा उक्लिएको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलमा लाल राम्भारा र अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन् । जितसँगै १३ खेलमा २६ अंक बनाएर थ्री स्टार अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । यस्तै च्यासल युथ क्लबले… पुरा पढौ

हिमालनय शेर्पाद्धारा एनआरटी पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको ३०औँ मिनेटमा एनआरटीका खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै हिमालयन शेर्पाका खेलाडी स्टेफन समिरले खेलको ४१ औं मिनेटमा पहिलो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो ।… पुरा पढौ

पोखरा म्याराथनमा आर्मीका बस्नेतले बनाएको रेकर्ड अझै तोडिएन

पोखरा म्याराथनको १४ औं सस्करण आज हुदैं छ । झण्डै वर्षदिनको प्रतिक्षापछि आज म्याराथनले च्याम्पियन पाउँदै टुंगिने छ । पोखरा म्याराथनमा विगाभीय क्लबको बर्चस्व रहँदै आएको छ । धावकहरु म्याराथन च्याम्पियन बन्ने सम्भावनाको खोजीसँगै उत्साह र उमंग छन् । १४ औं सस्ंकरणसम्म आइपुग्दा नेपाली सेनाका धावक अर्जुनकुमार बस्नेतको बनाएको रेकर्ड तोडिएको छैन् । बस्नेतले छैटौं म्याराथन(२०६३)को च्याम्पियन बन्दा तेस्रो सस्करणमा नेपाली सेनाकै धावक आनन्दमान श्रेष्ठको समयलाई तोडेका थिए । श्रेष्ठले… पुरा पढौ

फागुन २४ देखि रुपा गाँउपालिकामा भलिबल प्रतियोगिता

यही फागुन २४ गतेदेखि रुपा गाउँपालिकामा स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता आयोजना हुदैं छ ।रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर अन्तर स्थानीय तह भलिबल प्रतियोगिता आयोजना गरिने गाँउपालिकाले जनाएको छ । फागुन २४ गतेदेखि सञ्चालन हुने गरी अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सम्बन्धित स्थानीय तहबाट राष्ट्रिय खेलाडीहरुले पनि खेल्न पाउने छन् । ‘रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान’ नारासहित काम गर्दै आएको गाउँपालिकाले… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा थापाको अग्रता

पहिलो दिन लेभल पार खेल्दै गतिलो शुरुवात गरेका धनबहादुर थापा बिहीबार ३६ होल टुंगिदा २ अण्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन् । नेपाल आर्मी गल्फ क्लबका खेलाडी थापाले शिवराममाथि चार स्ट्रोकको अग्रता बनाएका छन् । अन्तिम दिनको प्रतिस्पर्धा बाँकी छ । उनले दोस्रो दिन २ अण्डर(६७)को स्कोर कार्ड बनाउँदै अग्रता लिएका हुन् । सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुरको दोस्रो दिन पोखराको हिमालयन गल्फ कोर्षमा थापाले २ अण्डरको ६७ कार्ड… पुरा पढौ

अभिलाष र प्रेरणा आईटिएफ जुनियर टेनिसको सेमिफाईनलमा

पोखरामा अयोजित आईटिएफ जुनियर विश्व बरियता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोईराला र अभिलाष विष्टले जित निकाल्दै सेमिफाईनल प्रवेश गरेका छन् । उनीहरुले फाईनल प्रवेशको लागि भारतीय र सिंगापुरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा अन्तराष्ट्रिय टेनिस महासंघको समन्वयमा आयोजित प्रतियोगिताको चौथो दिन बिहीबार नेपाली खेलाडी प्रेरणा कोईराला नेपालकी सलोनी तामाङलाई ७–६(५), ६–४ को सेटले पराजित गर्दै सेमिफाईनल सुरक्षित बनाईन् । त्यसैगरी अभिलाषा विष्टले… पुरा पढौ

एपीएफ र ब्रिगेड बराबरीमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लब र ब्रिगेड ब्वाईज क्लब बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको लिगको आफ्नो अन्तिम खेलमा एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेलेका हुन् । एपीएफका लागि खेलको ४४औं मिनेटमा आशिष लामालेगोल गरेका थिए । खेलको इन्ज्युरी समयमा ब्रिगेड ब्वाइजका लागि विजय गुरुङले बराबरी गोल फर्काएका थिए । बराबरीसँगै १३ खेबाट ९ अंक बनाएको एपीएफ १२ औं… पुरा पढौ

आईटिएफ विश्व बरियता यु–१८ जुनियर टेनिस, महिला तर्फ सुखद नजिता

आईटिएफ विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपालकी प्रेरणा कोइराला र अभिलाषा विष्टले तेस्रो दिन बुधबार जित निकालेका छन् । कोइरालाले पोखरा रंगशालास्थित टेनिस कोर्टमा जापानकी केइदे हातनोलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–१, ६–२ ले पन्छाईन् । विष्टले पनि महिला तर्फ नै जितको खुशी मनाउने क्रममा भारतीय खेलाडी मिली चुगलाई सोझै सेटमा पराजित गरिन् । उनले ६–३, ६–२ को सेटमा पन्छाउँदै आईटिएफ यु–१८ मा आफनो यात्रालाई निरन्तरता दिईन् ।… पुरा पढौ

क्रिकेटर लामिछानेद्धारा रङ्गशालालाई ७० हजार सहयोग

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ७० हजार ७८४ रुपैयाँ सहयोग गर्ने भएका छन् । उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको श्रृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई ९८,८४८ रुपैयाँ० बराबर रङ्गशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन् । सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित श्रृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन् । उनले ६… पुरा पढौ

हिमालयन शेर्पा र जाउलाखेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा बुधबार सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोल गर्दै बराबरी खेलेका हुन् । खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३–१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै खेललाई तीन–तीन गोलको बराबरीको स्थितिमा टुङ्गाएको हो । शेर्पाको लागि समिर , विजय श्रेष्ठ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं