कास्की जिल्ला आर्चरी संघको चार वर्षे कार्यकालको लागि योगेन्द्र शेरचन पुन दोहोरिएका छन् । उपाध्यक्ष बसन्त गौचन(साकुरा), सचिव गोविन्द ज्वारचन, कोषाध्यक्षमा भिमबहादुर पुन, सह सचिव चित्रबहादुर रोक मगर, सदस्यमा सन्जीवमान तुलाचन, शंकर थकाली, सुमन गुरुङ, राजकुमार छन्त्याल, रश्मी दर्लामी मगर, मोनिका रानामगर रहेका छन् यसैगरी अन्नपूर्ण आर्चरी क्लबको अधिवेशनले बसन्त गौचन (साकुरा)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष दिपक तुलाचन, सचिव सन्जीवमान तुलाचन, कोषाध्यक्ष दलमान छन्त्याल, सहसचिव पूर्णमान…
पुरा पढौ