समाज

५ करोडमा मर्दीखोलामा पक्की पुल

कास्कीको माछापुछ्रे गाउँपालिका ९ स्थित मर्दीखोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । संघीय सरकारकोे ५ करोड ४ लाख २४ हजार १ सय ७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ । पुल शनिबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरे । उनले संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनको क्रममा जनतासँग व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन आरम्भ भएको बताए । पुल… पुरा पढौ

बालबालिका बनाइए धर्म परिवर्तनका हतियार

काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका शनिबार बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन्् । बनेपा जनागालका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग… पुरा पढौ

८ रुपैयाको जागीरले बनायो धनबहादुरलाई सफल कृषक

धनबहादुरको जीवन संघर्ष ।चिमाङ गाउका कृषि अगुवा । घरपझोङ गाउपालिका १ चिमाङका ५८ वर्षिय धनबहादुर थकाली विगत साढे ३ दशक अघि देखि कृषि पेशामा सक्रिय रहदै आएका छन्् । मुस्ताङको मार्फा वागवानी बिकास केन्द्रमा जम्मा ८ रुपैयामा ज्यालादारी काम सुरु गरेका हुन्् ।कृषि लक्षित वागवानी विकास केन्द्र देखि पूर्वमा अवस्थित अग्लो उचाईको चिमाङ गाउमा उनको घर पथ्र्यो ।उनी त्यही गाउदेखि वागवानी कृषि फार्ममा काम गर्नका लागि दिनहु १ घण्टाको पैदलै… पुरा पढौ

श्रीमती बलात्कार अभियोगमा पक्राउ

ताप्लेजुङमा २० वर्षिय श्रीमतीलाई करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्लाको श्रीजंघा गाउँपालिका वडा नं ४ तेल्लोक वस्ने २४ वर्षिय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ८ गते आफ्नै २० वर्षिय श्रीमतीमाथी करणी गरेको ति पुरुषमाथी आरोप छ । उनलाई ईलाका प्रहरी कार्यालय दोभानवाट खटिएको प्रहरीको टोलीले बुधवार आठराई त्रिवेणी गाउँपालिकाको चाँगेवाट पक्राउ गरेको प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । ती पुरुषलाई अनुसन्धान… पुरा पढौ

बासुरी देखि छतमाथिको करेसाबारी सम्मः तुलाचन

विगत साढे २ दशक अघिदेखि पोखरा महेन्द्रपुल नजिकै निजि होटल व्यवसाय संञ्चालन गर्दै आएका पोखरा ९ निवासी सूर्यबहादुर तुलाचनको हिजोआजको दिनचर्या बासुरी र छतमाथिको करेसाबारी रेखदेखमै बित्ने गरेको छ । आफ््नो बाल्यकाल सम्झदै तुलाचनले भने,‘गित गाउने र बाजुरी बजाउने देखि सौख थियो,तर यसमा समर्पित रहन सकिन ।हाम्रो युग र अहिलेको युग फेरिएको छ ।कला देखाउन रङ््गमञ्चनै चाहिदैन।’ उनले अmझै पनि एक्लै बासुरी बजाएर भएपनि संङ््ितको प्यास मेट््ने गरेको खुलाए ।… पुरा पढौ

घाँटी अठ्याएर बालिका मार्ने कुसुम जीवनभर जेलमा

असोज ७ गते साँझ बिस्कुट किन्न निस्किएकी बालिका साँझ घर फर्किइनन् । छिमेकी एक आपराधिक मनोवृतिका युवाको हातबाट मारिइन् । नसामा लठ्ठ परेर बलात्कार गर्न खोज्दा नदिएपछि घाँटी अठ्याएर क्रूरतापूर्वक हत्या गर्ने पोखरा २२ पुम्दीपुम्दीका कुसुम पौडेलको पूरै जीवन अब जेलमै जानेछ । श्रीयाका बाबुले अर्की बिहे गरेपछि उनी मामाघरमा बस्थिन् । बालिका बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुुसुमलाई १ जिल्ला अदालत कास्कीले जन्मकैद सजाय सुनाएको छ । श्रीयाको बलात्कारपछि… पुरा पढौ

परपुरुषको पेट बोकेर बच्चाको हत्या

सृष्टिकै सर्जक आमाबाट आफ्नै सन्तानको हत्या हुन सक्ला ? यस्तो क्रूर, अमानवीय र विरल घटना तनहुँमा भएको छ । आफ्नै नवजात शिशुको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँलेएक महिलालाई पक्राउ गरेको छ । तनहुँको भानु ३ दोरदोरकी ३७ वर्षीया लक्ष्मी गन्धर्वले नवजात शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । उनले शिशु हत्या गरी मंगलबार झाडीमा फालेको थिइन् । सुरुवालले घाँटी कसेर बेरेको अवस्थामा नवजात शिशुको शव मंगलबार साँझ भेटिएको प्रहरी… पुरा पढौ

बिहे गर्ने सपना देखाएर घाँटी रेटियो

तेह्रथुम छँथर गाउ“पालिका १ मार्गापोखरी नजिकै जंगलमा खुकुरीले घाँटी रेटिएको अवस्थामा एक युवती सोमबार फेला परेकी छिन् । बेहोस अवस्थामा फेला परेकी उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लािग बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ पठाइएको छ ।  घाईते अवस्थामा फेला परेकी युवती छँथर गाउ“पालिका २ की ३० बर्षीय अविवाहित नमुना बोहोरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण गौतमका अनुसार आईतबार… पुरा पढौ

पोखराका वडामै मेलमिलाप केन्द्र

पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई त्यही समाधान गर्ने गरी महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो । ‘वडाभित्रका विवाद मिलाउने जिम्मा अब वडाभित्र रहेका मेलमिलापकर्ताको जिम्मा लगाएका छौं,’ पोखरा महानगर न्यायिक समितिले आइतबार वडा नम्बर ७ बाट मेलमिलाप केन्द्र स्थापना सुरुआत गरेको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप… पुरा पढौ

दाह्री ग्याङको विरोध प्रदर्शन

निर्मला पन्तको बलत्कार पछि हत्या भएको करिब ४ महिना नाघि संक्दा पनि बास्तविक हत्यारा पत्ता नलागेको भन्दै पोखरा दारी ग्याङ्को अायोजनमा बार्सा नेपाल र पहिलो पाइलाको सहकार्यमा आज पोखराको बिपि चोकमा रचनात्मक तरिकाले बिरोध प्रदर्शन भएको छ । बिरोध भन्ने बित्तिकै नाराबाजी , चक्काजाम , जुलुसनै प्रदर्शन गर्नुन पर्दछ भन्ने छैन शंभ्य र मौन तरिकाले संकेतिक भाषामा पनि बिरोध प्रदर्शनमा गर्न सकिन्छ भन्ने गतिलो उदाहरण आजको बिरोध प्रदर्शनने सिकाएको छ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं