पर्वतको महाशिला–४, पाखापानीबाट पोखरा आई बसोबास गर्ने समुदायको साझा संस्था पर्वत पाखापानी समाज पोखराको दोस्रो साधरणसभा, प्रथम अधिवेशन, अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले गाउँमा सबै पूर्वाधार तयार भैरहेको र उद्यम गर्ने वातावरण बनेकोले आफ्नै माटोमा गएर योगदान गर्न आग्रह गरे । समाजका अध्यक्ष लालबहादुर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महाशिला–४, पाखापानीका वडाध्यक्ष पुरण मल्ल, अधिवक्ता डिपी अधिकारी, यातायात ब्यावसायी योगेन्द्र…
पुरा पढौ