समाज

श्रीमतीलाई जिउँदै आगो लगाएर मार्ने पक्राउ

श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान र मतियार बनेकी उनकै भाउजुलाई प्रहरीले पक्रेको छ । आगो लगाएपछि फरार रहेका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षका श्रीमान् मुकेश गोइत यादव र २५ वर्षीया भाउजु श्यामादेवी यादवलाई पक्राउपछि बिहिबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो । वैशाख ५ गते राति निर्मलादेवी यादवलाई भाउजु श्यामाको इशारामा मकुेशले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख उपरीक्षक शेखर खनालले बताए… पुरा पढौ

गायिका सरस्वती लामाविरुद्ध आफ्नौ श्रीमानले दिए प्रहरीमा ठगि उजुरी

गायिका सरस्वती लामाविरुद्ध एक करोड ६ लाख रुपैंयाँ ठगीको उजुरी प्रहरीमा परेको छ । उनीविरुद्ध उनकै पति धनबहादुर लामाले एक करोड ६ लाख ठगी गरेको भनी प्रहरीमा उजुरी दिएका हुन् । ०६४ सालमा काभ्रे मादनकुडारीका लामासँग सरस्वतीले प्रेम विवाह गरेकी थिइन् । लामाले आफूले वैदेशिक रोजगारीका क्रममा कमाएको रकम र जायजेथा लिएर सरस्वती फरार रहेको उजुरी यसै महिना प्रहरीमा दर्ता गराएका हुन् । लामा ०७१ सालमा दुवई गएका थिए ।… पुरा पढौ

श्रीमान् खाडीमा, श्रीमती १३ वर्षकी छोरी छाडेर अर्कैसँग

उदयपुर जिल्ला नगरपालिका ८ कटारीमा जन्मिएका भएधनराज बलम्पाकी मगर धन कमाउन भनी कतार पुगेका छन। उनि अहिले ठूलो तनाव मा परेको छन। कारण हाे करिब १५ बर्षा अगाडि बिबाहगरेर ल्याएकी आफ्नी प्राण भन्दा प्याराे गरेर राखेकी श्रीमति अहिले अर्कै सङ्गा फरार भएकी छिन्। श्रीमान लाई म पनि बिदेश जान्छु भन्दै पैसा मागेर १३ बर्षको छोरीलाई काठमाडौ ल्याएर छोडिदिएर अनि ऊनी अर्कै संग भागेर गएकी छिन्। श्रीमान को उमेर अहिले ३२ पुगेको… पुरा पढौ

श्रीमती र छोरीलाई जन्ती लिएर बिहे गर्न जाँदा…

रौतहटमा बिवाहको एउटा अनौठो घटना सार्वजनिक भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ घर बताउने ३५ वर्षीय वीर बहादुर स्याङतान बिवाह गर्न भन्दै रौतहट पुगेका थिए । वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका उनी चार वर्षदेखि चन्द्रपुर नगरपालिकाकी एक युवतीसँग फेसबुकमार्फत प्रेम सम्बधमा रहेका थिए । मंगलबार बिवाह गर्न भनी पुगेका उनी साधारण पहिरनमा पुगेका थिए । बिवाहका लागि आवश्यक कुनै सामाग्री थिएनन् । त्यसपछि गाउँलेले संका लागेर केरकार गर्दा उनी… पुरा पढौ

माछापुच्छ्रे हिमालको पानी अन्नपूर्णमा ! कसरी ?

कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ्रे हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘१ घर, १ धारा’ अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै १ घर, १ धारा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ । माछापुच्छ्रे हिमालको फेदी (मर्दी हिमाल नजिकै) को लान्द्रुक बनबाट पानी ल्याउने गरी गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्ने योजना प्रस्ताव गरेको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख कार्यकारी… पुरा पढौ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ

साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीले आज उनलाई पक्राउ गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । पक्राउ परेका चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाउने निरीक्षक दर्नालले… पुरा पढौ

अढाई वर्षीय बालकको अपहरणपछि निर्मम हत्या

धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। आधा घाँटी काटेको अवस्थामा शव फेला परको राईले बताए। ‘हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौँ,’ प्रहरी निरीक्षक राईले भने,… पुरा पढौ

खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास

गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा  कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी÷व्यवसायीहरु सहमत भएका छन् । उनीहरुले  उद्योगमा उपयोग हुने सामानहरु खेर फाल्नु भनेको पैसाको नास गर्नु हो भन्ने निष्कर्ष पनि निकालेका छन् । उत्पादनको क्रममा उद्योगहरुबाट खेर जाने सामानको न्यूनिकरण,स्रोत र साधनको उचित व्यवस्थापनसँगै स्वच्छतर उत्पादन एवं भवन तथा निर्माणसम्बन्धि धातुजन्य उत्पादन साधन र दक्ष आपूर्ति श्रृंखला ( मेटाब्युल्ड) बारे जानकारी… पुरा पढौ

कस्ले गर्यो सुत्केरीको आपतकालिन उद्धार ?

कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–५ मेहलमुडी गाउँका २२ वर्षीय सुत्केरी स्वस्तिका बमलाई आपतकालीन उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमा आज उहाँलाई उद्धार गरिएको हो । बमलाई मेहलमुडी स्वास्थ्य चौकीमा सुत्केरी गराउन लगिएको थियो । शनिबार रातिबाट ब्यथा लागेको तर सुत्केरी हुन नसकेर ज्यान जोखिमपूर्ण अवस्थामा पुगेपछि तत्काल स्थानीय सरकारले प्रदेश सरकारसँग ज्यान बचाउन सहयोग मागेको थियो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरबाट बमलाई सुर्खेत विमानस्थलमा ४:३५… पुरा पढौ

३ लाख र पल्सर दाइजो नदिँदा हत्या !

गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ । नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् भने गरिरहेको छ भने माइती पक्षले हत्या भएको आरोप लगाएका हुन् । नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गरेका छन् । भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं