समाज

३ लाख र पल्सर दाइजो नदिँदा हत्या !

गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ । नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् भने गरिरहेको छ भने माइती पक्षले हत्या भएको आरोप लगाएका हुन् । नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गरेका छन् । भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका… पुरा पढौ

स्याङ्जा स्थित डुबिण्डाँडाका बासिन्दा अन्तै बसाई सर्नुको कारण ?

स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको छ । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रम जारी रहेको हो । सरकारले जमीन बाँझो नराख्ने नीति तथा कार्यक्रम अगाडि सारे पनि यहाँका बासिन्दा भने बाँदरको आतङ्कले उर्वर जमीन बाँझै राख्न बाध्य छन् ।सिँचाइको राम्रो सुविधा हुनाका साथै त्यहाको माटो उर्वर भएर पनि खेतीपाती गर्नसक्ने अवस्था नरहेको १०… पुरा पढौ

वडाध्यक्ष र अगुवाले २ छोरीकी आमालाई भने : १५ लाख लिएर डिभोर्स देऊ

सम्बन्धविच्छेदको मुद्दा चलिरहँदा सिरहाको लहान नगरपालिका–५ मा जातीय अगुवाले महिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाब दिएका छन् । ती महिला २ छोरी छन् । यसरी दबाब दिनेमा सप्तरी सुरुंगा नगरपालिका–१० का वडाध्यक्ष छुतहरु मुखिया सहनी र सहनी समाजका १४ गाउँका मान्यजन र अगुवा छन् । शनिबारदेखि भेला भएका अगुवाले दीपककी पत्नी ममता सहनीलाई रकम लिएर सम्बन्ध विच्छेद गर्न दबाब दिएका हुन्। ममता पतिसँगै बस्न चाहन्छिन्। तर,… पुरा पढौ

मदिरा व्यवसायी महासंघमा सोनाम शेर्पा विजयी

नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्षमा सोनाम शेर्पा विजयी भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनबाट शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा उपाध्यक्षको भूमिकामा थिए । महासंघको नेतृत्वका लागि २ प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो । १ प्यानलको नेतृत्व सोनाम शेर्पाले गरेका थिए भने अर्को प्यानलको नेतृत्व अघिल्लो कार्यकालका महासचिव विष्णु खड्काले गरेका थिए । अध्यक्षका प्रत्यासी खड्कालाई ५९ मत अन्तरले पराजित गर्दै शेर्पा विजयी… पुरा पढौ

बाबुबाटै छोरी बलात्कृत

चितवनमा बालिका आफनै बुबाबाट बलात्कृत भएकी छन् । कालिका नगरपालिकाकी १ बलिकालाई विगत ४ वर्षदेखि आफ्नै बाबुले बलात्कार गरेको खुलेको हो । बालिकाकी आमा वैदेशिक रोजगारीमा छिन् । बालिकाले लगातार बाबुले आफूलाई बलात्कार गरेको शिक्षिकालाई बताएकी थिइन् । बाबुलाई बिहीबार नै प्रहरीले हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ । १४ वर्षिय बालिकालाई माईती नेपालले आफनो संरक्षण राखिएको छ । पुरा पढौ

भैसी बलात्कृत भएपछि

देशमा अहिले जताततै बालिका , किशोरी,महिला तथा बृद्धमाथी लगभग केहि दिनको फरकमा बलात्कारका घटना भैरहदा झापामा त्यो भन्दा पनि अचम्मको बलात्कारको घटना भएको छ । झापामा भैंसी बलात्कार गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर… पुरा पढौ

फेसबुकमा हत्या हुनसक्छ भनी लेखेको २४ घन्टामा शव फेला

बुटवल उपमहानगरपालिका १४ विनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीले बिहीबार साँझ फेसबुक स्टाटसमालेखिन् ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ? उनले आफ्नो स्टाटस उनले पति अमृत खत्रीलाई ट्याग गरिन् । अर्को दिन बिहान ५ बजे घरको दोस्रो तलामा शव फेला पर्यो । दाइजो नल्याएको निउँमा लामो समयदेखि परिवारले उनलाई यातना दिइरहेको बनाइन्छ । प्रहरीले उनकी सासूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँची, गोखुङ्गाकी लक्ष्मीको ७ वर्षअघि रूपन्देहीमा विवाह… पुरा पढौ

बिहे गरे सुध्रेला ?

“होइन त्यो माथिघर बद्रीकाकाको छोरा त साह्रै बिग्रिएछ।पहिले पहिले रक्सी चुरोट मात्र खान्थो अचेल त गाँजा तान्न पनि थालेछ। “त्यती मात्र कहाँ हो र ड्रग पनि लिन्छ रे,अस्ती त्यो गल्लीमा बसेर हातमा सुइ हालिराथ्यो रे । काका काकी खुब पिर गर्दै थिए। “अब एउटी राम्री असल केटी खोजेर बिहे गर्दिने रे। बिहे गरेसी कसो नसुध्रियला र।”( हाम्रो समाजमा अधिकांश घरमा सुनिने वार्तालाप हो यो। बिग्रेको छोरालाई सुधार्ने एक मात्रा उपाय… पुरा पढौ

तीन सय प्रहरी कारवाहीमा

प्रदेश नम्बर १ प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कारबाही गरेको छ । प्रहरी संगठन विपरीत काम गरेको, संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कारवाही गरिएको प्रदेश प्रहरीले जनाएको छ । संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादक पदार्थ सवेन, संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएपी सिद्धराज न्यौपाने बताए । संगठन विपरीत काम… पुरा पढौ

बालिका बलात्कार आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कैलाली जिल्लामा एक ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३  वर्षीय छोटेलाल डगौराले गत आइतवार साँझ स्थानीय १३ बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले डगौरालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं