समाज

सार्वजनिक स्थलको संरक्षण गर्न सरोकारवालाविच छलफल

सयपत्री समाज कास्कीले पोखरा महानगरपालिकाको सार्वजनिक खुल्ला स्थान र यसको उपयोेग बारे अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा रामजी प्रसाद पोखरेल र प्रा.डा. कृष्ण के.सी.ले करिव छ महिना लगाएर सम्पन्न गरेको अनुसन्धानको प्रतिवेदनको सार प्रस्तुत गर्दै पोखराको शहरी क्षेत्रमा सार्वजनिक क्षेत्र साँघुरिदै गएको र चौतारा, पोखरी, पाटी आदि क्रमशः घट्दै ह्रास हुने स्थिति सिर्जना भएको बताए । प्रतिवेदन माथि टिप्पणी गर्दै प्रा.डा. देवेन्द्र बहादुर लामिछानेले पहिले सार्वजनिक स्थललाई छोडेर… पुरा पढौ

गाउँलेले कुटेका सैनिक मारिएपछि भागभाग

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले… पुरा पढौ

स्विप अप्रेसनबाट १५ पुरुष १३ महिला पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजञ्जबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा १५ पुरुष र १३ महिला पक्राउ परेका छन् । गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेन्टहरूबाट अनैतिक क्रियाकलापमा संलग्नु १५ पुरुष र १३ महिला गरी २८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार अनैतिक क्रियाकलापमा संलग्नुलाई नियन्त्रणमा लिने क्रममा ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गोंगबुस्थित पूजा रेष्टुरेन्टका संचालक झापा शिबसतासी गाउँपालिका-८ घर भएका २९… पुरा पढौ

फिल्म युनिट ‘शिरमाह्रानी’लाई हङकङमा सम्मान

फिल्म प्रदर्शनको लागि हङकङ पुगेका ‘शिरमाह्रानी’को टिमलाई पर्वत मञ्च हङकङले सम्मान गरेको छ । फिल्म प्रदर्शनको लागि हङकङ पुगेका फिल्मका निर्माता÷निमात्री, नायक÷नायिकालाई सम्मान गरिएको हो । नेपाल बाट गएका चलचित्र निर्माता÷निमात्री नवीन गुरुङ र निता गुरुङ ,नायक सिमरन गुरुङ र नायिका पुनम गुरुङ लाई मायाको चिनो सहित मञ्चका अध्यक्षले खादा ओढाए सम्मान गरेका थिए । सम्मानपछि फिल्म युनिटले हङकङबासि नेपाली दाजुभाईसँग भेटघाट हुन पाउँदा खुसि लागेको बताएका थिए । पर्वत… पुरा पढौ

श्रीमतीलाई एसिड प्रहार गर्ने पक्राउ

काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान भएको पुष्टि भएको छ । यो अरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् । काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएका थ्एि । पुरा पढौ

राजधानीमा युवतीमाथि एसिड प्रहार

काठमाडौंको कालोपुलमा बुधबार युवतिमाथि एसिड प्रहार भएको छ। एसिड प्रहारबाट २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन्। छाति, हात लगायतका शरीरका धेरै अंग जलेकी उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्नेलाई प्रहरीले खोजिरहेको छ । पुरा पढौ

२५ रुपैयाँमा पेटभर खाना

२५ रुपैयाँमा खाना सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन उक्त भाजनालय सुरु गरिएको हो । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् । विशेष गरी अस्पताल, सरकारी विद्यालय र… पुरा पढौ

परम्परागत मान्यता पछ्याउदै एउटै वडामा १६३ को बालविवाह

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । डोटी जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो । उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको छ । त्यस्तै विसं २०७३… पुरा पढौ

सिसाखानीमा सामाजिक परिक्षण कार्यक्रमको शुभारम्भ

स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानीबाट शुभारम्भ भएको छ । आम जनताको स्वास्थ्यलाई लक्षित गरि कार्यक्रम शुभारम्भ भएको हो । जिल्लाको १० वटै स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य संस्थाहरुलाई पारदर्शी, जनता प्रति उत्तरदायी, पर्याप्त सेवा सुविधा प्रदान र असल सुशासनको निम्ति कार्यक्रम आयोजना गरिएको बताइएको छ । गलकोट सामुदायिक सेवा केन्द्रको आयोजना तथा बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, स्वास्थ्य चौकी… पुरा पढौ

१२ वर्षकी बालिका बलात्कृत

तनहुँमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका वडा नं ४ गड्यौलीटारका २५ वर्षीय माधव कुमाल पक्राउ परेका छन् । नाताले बहिनी पर्ने बालिका बलात्कार गरेको पीडित परिवारको जाहेरीपछि कुमाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो । गत वैशाख २४ गते माधवले बलात्कार गरेको बालिकाका आफन्तले आरोप दाबी गरेका छन् । ३ दिनसम्म विद्यालय नगएपछि बालिकाका अभिभावकले सोधखोज गर्दा बलात्कार भएको खुलेको हो । पीडितका आफन्तले कुमाललाई कारवाही माग गर्दै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं