ताजा समाचार

जेठ १ गते २०७६

श्रीमतीलाई एसिड प्रहार गर्ने पक्राउ

काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान भएको पुष्टि भएको छ ।

यो अरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् ।
काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएका थ्एि ।