काठमाडौंको कालोपुलमा बुधबार युवतिमाथि एसिड प्रहार भएको छ। एसिड प्रहारबाट २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन्।
छाति, हात लगायतका शरीरका धेरै अंग जलेकी उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्नेलाई प्रहरीले खोजिरहेको छ ।
नेपालदूत , काठमाडौं
जेठ १ गते २०७६