समाज

विन्ध्यवासिनी मन्दिर परिसरमा लायन्सको शौचालय

पोखराको विन्ध्यवासिनी मन्दिर हाताभित्र अपांगमैत्रीसहितको शौचालय निर्माण भएको छ । पोखरामा क्रियाशील ४ वटा लायन्स क्लबको सक्रियतामा निर्मित शौचालय सोमबार हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा समृद्धि, समर्पण, लेकसाइड र स्वर्णिम सिटीको सक्रियतामा ६ लाख ७५ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाले जानकारी दिइन् । शौचालयको चावी लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर अशोक कुमार श्रेष्ठले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास… पुरा पढौ

वन उपभोक्ता आफैले जंगलमामा आगो लगाएपछि

बन उपभाक्ता समिती आफैले जंगलमा आगो लगाउने गरेका छन् । डडेल्धुराका अधिकांश सामुदायिक वनमा निजी वन तथा सामुदायिक वनमा नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ता आफैँ आगो लगाउने गरेका हुन् । यसरी वनमा आगो लगाएपछि नियन्त्रण तथा उचित सावधानी नपनाउदा सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक… पुरा पढौ

मिमबहादुरको परिवारलाई बागलुंगेको साथ

मिमबहादुर श्रीस कुनै बेला दुःखी, गरिबलाई सेवा गर्न केही परे पुगिहाल्थे । व्यक्तिगत काम र पारिवारिक प्रगतिभन्दा अघि समाजसेवालाई राखेका उनको गत वैशाख १६ गते निधन भयो । समय यसरी बद्लियो कि अरुलाई सहयोग गर्ने श्रीस परिवारलाई नै सहयोग जरुरी भयो । जैमिनी नगरपालिका वडा नं. १० बागलुङका श्रीसको परिवारलाई सोमबार मनकारीहरुले ५२ हजार ५ रुपैयाँ सहयोग गरे । बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माको पहलमा यो रकम संकलन भएको… पुरा पढौ

बुद्ध जयन्तीको अवसरमा पोर्चुगलमा पनि बृहत शोभा यात्रा

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मूलुक पोर्चुगलको राजधानी लिस्बनमा पनि बृहत शोभा यात्रा गरिएको छ । नेपाली अवैतनिक वाणिज्यदूत कार्यालयको संयोजकत्व र पोर्चुगलमा क्रियाशील नेपाली संघ/संस्थाहरूको सकृयतामा जेठ ४ गते शनिबार बृहत शोभा यात्रा र सभाको आयोजना गरेको हो । भगवान गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचार/प्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने उद्धेश्यकासाथ बिदेशी भूमिमा बिशेष कार्यक्रमसहित बुद्ध जयन्ती… पुरा पढौ

जोमसोममै सव– ईन्जिनियर हुँने मौका

मुस्ताङ सदरमुकाम जोमसोममा सिभिल ईन्जिनिरिङ कक्षा संञ्चालन भएको छ।जोमसोमको जनहित माध्यमिक बिद्यालयले सिभिल कक्षा सुरुआत गरेको हो । विद्यालयले शिक्षा बिज्ञान तथा प्राविधि मन्त्रालय सिभिल पढाईका लागि आवेदन पठाएको हो ।मन्त्रालयले ७७ वटै जिल्लामा प्राविधिक बिषय कोटाका लागि आहवान गरेपछि जनहितले कोटा पाएको हो । बिज्ञान तथा प्रविधि मन्त्रालयमा करिव ३हजार बढी आवेदन परेको थियो ।यसमध्ये मुलुकभर १ सय ७ विद्यालय छनौट भएकोमा जनहितले अवसर पाएको हो ।मुस्ताङको ८ मध्ये… पुरा पढौ

बहिनी जिस्काएको अरोपमा छुरा प्रहार गर्दा एकको मृत्यु

बहिनी जिस्काईदिएको निहुँमा छुरा प्रहार गर्दा एक जना युवकको मृत्यु भएको छ । आफनो बहिनीलाई जिस्काएको भन्दै धनुकटा महालक्ष्मी नगरपालिका वडा नम्बर–३ का २५ वर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरि सोहि वडाका २२ बर्षिया सन्तोष लिम्बुको हत्या गरेका हुन् । बैशाखे पूर्णीमाको दिन साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा उनिहरु सहभागी भएका थिए । छुरा प्रहारबाट सन्तोषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै घनेन्द्रलाई प्रहरीले प्रक्राउ गरिसकेको छ… पुरा पढौ

नगरपालिकाद्धारा गर्भवतीको घरमै भिडियो एक्स–रे सुविधा

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलालाई घर घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवास उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ । ‘गर्भवती घरदैलो सेवा’… पुरा पढौ

रुखमा बाँधेर बलात्कार गर्न खोज्ने पक्राउ

धनगढीमा महिलालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा कैलारी गाउँपालिका ८ का २४ वर्षीय मनिश चौधरी रहेका छन् । उनले कैलारी गाउँपालिका ६ को मसुरिया र कनरीबीचमा रहेको भारताल जंगलमा लगि रुखमा बाधेर बलात्कार गर्न खोजेको आरोप छ । चौधरीले गत फागुन १८ गते दिउँसो १ बजेको समयमा महिलालाई धारिलो हतियार चक्कु देखाई जंगलमा लगी करणी गर्न खोजेका थिए। पीडितलाई त्रास देखाएर जंगलमा… पुरा पढौ

२५६३ औं बुद्ध जयन्तीः पुस्तक पदयात्रासहित जोमसोम गाउँ परिक्रमा

आज बैशाख शुक्लपुर्णिमा,बुद्ध जन्मिएको पावन सुभ दिन ।यस अवसरमा मुस्ताङको जोमसोममा २५६३ औं बुद्ध जयन्ती धार्मिक परम्परा अनुसार पुजापाठ तथा बौद्ध धार्मिक पुस्तक पदयात्रा भएको छ । जोमसोम स्थित गुम्बाका लामा,स्थानीयबासी,बिभिन्न बिद्यालयका बिद्यार्थी महिला समुह र युवाक्लव लगायतले बिभिन्न गाउँ परिक्रमा गरे । जोमसोम स्थित चेछेन छ्योखोरलिङ गुम्बा तथा जोमसोम गाउँ समाजको संयुक्त आयोजनामा शनिवार पुस्तक पदयात्रा गरिएको हो ।पुस्तक बोकी गाउँ परिक्रमामा निस्किएको स्थानीय धार्मिक पदयात्री समूहले जोमसोम ,ठिनी,हाडी… पुरा पढौ

शनिबार मौषमको चेतावनी यस्तो छ

शनिबार दिनभरी नै पश्चिमि भू–भागको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम क्षेत्रका कतिपय ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिम नेपालको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा अपरान्हपछि मेघ गर्जन र हावाहुरिसहित क्षणिक वर्षा हुन सक्ने श्रेष्ठले बताए। तर, पूर्वी र मध्य तराईको मौसम भने खुला छ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं