अस्ट्रेलियामा नेपाली नृत्य प्रतियोगिता


अस्ट्रेलियामा यो बर्ष नेपाली नृत्य प्रतियोगिता हुने भएको छ । अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको ब्रिसवेनमा आँउदो सेप्टेम्बर महिनाको २८ र २९ गते नेपाली नृत्य प्रतियोगिता गर्न लागिएको हो ।

नेपलीज एशोसियसन अफ क्वीन्सल्याण्डको आयोजना, गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सहभागिता र अस्ट्रेलिया स्थित नेपाली राजदुताबास लगायत नेपाली सामुदायिक संस्थाहरुको सहयोगमा आयोजना हुने प्रतियोगिता ब्रिसबेन स्थित क्वीन्सल्याण्ड युनिवर्सि्टि अफ टेक्नोलोजी को गार्डेन्स थियटरमा हुनेछ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश सिंगल नृत्यतर्फ ८ सय ,५ सय र ३ सय डलर त्यस्तै यगुल नृत्यतर्फ १२ सय, ६ सय र ४ सय डलर त्यस्तै समूहगत नृत्यतर्फ १६ सय, ९ सय र ५ सय डलर नगद पुरष्कार साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । सन २००९ देखि प्रत्येक २ बर्षमा सञ्चालन हुदै आइरहको नेपाली नृत्य प्रतियोगिताको यो पाँचौ संस्करणको कार्यक्रम हो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं