नेवारेखोला तथा झँक्रिस्थान खानेपानीको अध्यक्षमा थापा


नेवारेखोला तथा झाँक्रिस्थान खानेपानी उपभोक्ता समिति पोखरा २५ हेमजाको अध्यक्षमा मिनबहादुर थापा अध्यक्षमा चयन भएका छन् ।

शनिबार सम्पन्न सातौ साधारण सभा तथा अधिबेशनले २ बर्ष कार्यकालको लागि थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ऋषिराम पौडेल, सचिबमा हिकमत बहादुर थापा, कोषाध्यक्षमा अम्बिका लामिछाने सर्बसमत चयन भएका छन ।

त्यस्तै अन्य सदस्यहरुमा सिबकुमार श्रेष्ठ, एक बहादुर कार्की, बिष्णु थापा, पुर्ण ब. कार्की र कृष्ण प्रसाद पौडेल चयन भएका छन । त्यस्तै अन्य दुइ सदस्य पछी चयन गरिने निर्बाचन समितिका संयोजक धर्मराज बाँस्तोलाले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं