समाज

लेन देनको विवादमा बुहारीको हत्या

आफ्नै भाइको श्रीमती( बुहारी) को हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जनकपुरमा उप–महानगरपालिका–२१ कूर्थाका अन्दाजी ४५ वर्षीय श्रीप्रसाद पंजियारलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटना पक्राउ गरेको हो । बुधवार अपरान्ह श्रीप्रसादले आफ्नै भाइ मिश्रीप्रसाद पंजियारकी ४० वर्षीया श्रीमती रानी देवी पंजियारलाई धारिलो हतियार प्रयोग गरी सख्त घाइते बनाएका थिए। घाइते रानीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । मृतक रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीमा… पुरा पढौ

चित्रकारिता मार्फत मुस्ताङ चिनाउदै छिरिङ फेन्जो

पोखरा – उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका स्थित छोसेरका रोल मोडेल यूवा छिरिङ फेन्जो गुरुङले चित्रकारिता मार्फत जन्मथलो मुस्ताङ चिनाउने अभियानमा जुटेका छन् । यही शिलशिलामा उनले पोखरामा शिङ्गो मुस्ताङलाई एक मञ्चमा जम्मा पारेर भब्य एकल चित्रकारिता प्रस्तुत गरे । नेपाल भ्रमण बर्षको पूर्वसन्ध्यामा पोखराको लेकसाईडमा बुधबार उनले भब्य एकल चित्रकला प्रर्दशनीको सुरुआत गरेका हुन् । सो अवसरमा छिरिङले मुस्ताङ चिनाउने ४३ वटा चित्र ग्यालरी प्रस्तुत गरे । बाराही होटलको एउटै… पुरा पढौ

विहे नहुँदै गर्भ, जन्मिनेबित्तिकै खाल्डोमा पुरियो

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ६ की एक युवतीले विहे नहुँदै गर्भ धारण गरिन् । सुत्केरी भएपछि त्यसलाई लुकाउन बच्चालाई खाल्डोमा गाडिन् । तर, उनको कर्तुत लुकेन । उनी अहिले प्रहरी हिरासतमा छिन् । माछापुच्छ«ेको तल्लो अस्तामकी विनीता परियारलाई प्रहरीले पक्रेको छ । विनीताका छिेमेकी कर्णबहादुर परियारको बारीमा शिशुको शव फेला परेको छ । शव गाड्न जाँदा बाटोमा चुहेको रगतबाट हत्या खुलेको हो । ५ गते बिहानी बारीमा रगत देखेका… पुरा पढौ

बालआश्रममा सृजनशील युवाहरूको सहयोग

पोखरा महानगरपालिका वडा नं. २७ स्थित सृजनशील युवा क्लवले सोही वडामा रहेको श्रीकृष्ण प्रणामी वृन्दावन धामलाई खाद्यान्न, पाठ्यसामग्री तथा खेलकुद सामाग्री सहयोग गरेको छ । उक्त सामग्री धामका अध्यक्ष स्वामी बिष्णु वरिष्ठ महाराजलाई हस्तान्तरण गरिएको थियो । क्लबले यसअघि पनि यस्ता रचनात्मक सामाजिक कार्यक्रम गर्दै आईरहेको थियो । क्लबका संस्थापक अध्यक्ष वेदप्रसाद बस्ताकोटी, सल्लाहकार विश्वराज आचार्य, पूर्ब अध्यक्ष महेश अधिकारी, लेकसिटी युथ क्लबका उपाध्यक्ष गोपी तिवारी लगायत सहयोग हस्तान्तरण कार्यक्रममा… पुरा पढौ

रामकृष्ण टोल मिसाः पुचको यमोरी विशेष कार्यक्रम

रामकृष्ण टोल मिसाः पुचले यमोरी विशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा संस्थामा आवद्ध १ सय ५० जना सदस्य सहभागी थिए । कार्यक्रममा गोपालजी मन्दिरका अध्यक्ष बसन्त लिगल, पत्रकार उदयबहादुर अमात्य र बाल उधार विकास केन्द्रकी अध्यक्ष गोमा कोइराला सुवेदी लगायतले बोलेका थिए । उनीहरूले यमोरी विशेष कार्यक्रमले नेवारी समुदायको संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । संस्थाकी अध्यक्ष भवानी माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिना लिगल र सञ्चालन सहसचिव… पुरा पढौ

धर्म परिवर्तन गर्ने र जीवनै जोखिममा पार्ने सच्चाइ बन्द गर्न माग

हाकाहाकी धर्म परिवर्तन दण्डनीय बनेपछि इसाई धर्म प्रचारकहरुले अनेक हथकन्डा अपनाउन थले । शैक्षिक संस्था, स्वास्थ्य संस्था खोलेर सुविधा दिने नाममा होस् कि गैरसरकारी संस्था खोलेर सहयोग गर्ने नाममा, यो क्रम चलिरहेकै छ । सच्चाईको सत्संग नाममा पोखरामा धर्म परिवर्तन गर्ने र मानिसको जीवनै जोखिममा पार्ने क्रम चलिरहेको छ । हिन्दु, बौद्ध धर्म परिवर्तन गर्न नपर्ने, सबै मान्न मिल्ने र प्रभुको भजन गाए रोग निको हुने भ्रम छारिएको छ ।… पुरा पढौ

श्रीमती मारेर सेफ्टीट्याङ्कीमा हाल्ने पक्राउ

श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले श्रीमान्सहित तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो । मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए… पुरा पढौ

बलात्कार आरोपमा पक्राउ वडाध्यक्षलाई छोड्न माग गर्दै प्रदर्शन

बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाई माग गर्दै नेपाली कांग्रेस सप्तरीले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का बासिन्दाहरुको सक्रियतामा नेपाली कांग्रेस सप्तरीले प्रदर्शन गरेको हो। गत मंसिर १३ गते आफ्नै वडाकि महिलालाई कुखुरा र्फममा बोलाई जर्बजस्ती बलात्कारको प्रयास गरेको आरोपमा वडाध्यक्ष साह मंसिर २४ गते पक्राउ परेका थिए। शुक्रबार पार्टी कार्यालयबाट निस्कएको जुलुसले… पुरा पढौ

फ्रिज दाइजो नदिँदा हत्या

धनुषामा नवविवाहिता महिलाको बिहीबार शंकास्पद मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रगरकी १९ वर्षीया पत्नी ज्योति नायक शाह मृत फेला परेकी हुन् । माइती पक्षले दाईजोमा फ्रिज नदिँदा छोरीको हत्या भएको आरोप लगाएको छ। बिहीबार दिउाँसो सवा ४ बजे घाँटीमा सल बेरिएको अवस्थामा ज्योतीको शव घरबाट बरामद भएको प्रहरीले जनाएको छ । विवाद पश्चात घटना भएको जानकारी पाएको उल्लेख गर्दै प्रहरी पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने जनाएको… पुरा पढौ

असमानता हटाउने ऐन बनाऔं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारहरुलाई बोक्सी दाइजो जस्ता कुप्रथा रोक्ने र मानव बेचबिखन विरोधी ऐन बनार्इ कार्यान्वयनमा जान आग्रह गरेका छन् । समानताको पुस्ता ः बलात्कार विरुद्धको एकता भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान गण्डकी प्रदेशको मंगलबार भएको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । तीनै तहका सरकारका प्रतिनिधि र सामाजिक अभियान्ताको सहभागितामा भएको कार्यक्रममा मुख्यमन्त्रीले यो अभियानमा प्रदेश सहयोग र साथ रहेको उल्लेख गरे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं