लघुकथा प्रतिष्ठान पोखराले लघुकथा सत्रौं नियमित वाचन शृंखला शनिबार भएको छ । साहित्य सिर्जना, साहित्यिक उन्नयन र भाषिक साँस्कृतिक खोजमा लघुकथा लेखन र वाचनमा योगदान पु¥याउने उद्देश्यले संस्था गठन गरिएकोे हो । कार्यक्रममा पहिले उपेक्षित रहेको लघुकथा हालका दिनमा क्रमशः आख्यान क्षेत्रमा महत्त्व पाएको वक्ताहरुले बताएका छन् । साहित्यकार भाष्करले लघुकथा लेखन कार्य त्यति सजिलो नभएको र यसलाई गहिरो अध्ययन चाहिने बताए । वाचित लघुकथाको समीक्षात्मक टिपप्णीसमेत गरेका उनले वर्तमान…
पुरा पढौ
वर्तमान समयको वास्तबिकता झल्काउने किताबको नाम हो ‘छलीयुग ।’ अहिलेको समयका मानिस र उनीहरुको मानसिकतालाई लेखक कृष्ण अविरलले पारदर्शी रुपमा छर्लङग्याएका छन । धुमिल बन्दै गएको मानवप्रेमको दस्तावेज हो यो कृति । समसामयिक परिस्थितिको अभिलेख हो । किताबलाई स्वयं लेखक नै आवद्ध रहेको मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको छ । आफनै जीवनको कथालाई उनले मार्मिक ढंगले प्रस्तुत गरेका छन् । ‘सम्पतिमा सबैको हाइहाइ विपत्तीमा कोही छैन् दाजुभाइ भन्ने भनाइझै आफूले बुबाविना…
पुरा पढौ
म परीक्षामा गाड बसेको थिएँ । विद्यार्थीले गाइड झिकेर लेख्न थाल्यो। मैले गाइड खोसेँ। सिपालु विद्यार्थी परीक्षा मर्यादित हुने भो भनी खुशी भए । प्रिन्सिपल आएर भने -' गाइड सार्न दिनुहोस् सर! सरकार विषादी जाँच्न नसकेर भाग्यो । यस्तो मुलुकमा जानेर के हुन्छ र नजानेर के हुन्छ? सरकार नै विषादीयुक्त तरकारी खाने हाम्रो गौरवशाली परम्परा हो भन्छ भने चिट चोरेर के हुन्छ?' प्रिन्सिपल सरको कुरा ठीकै लाग्यो । नेपालमा भाग्य…
पुरा पढौ
कमरेडहरू हो कमरेडहरूदेखि होसियार ! सत्ताको रछ्यानमागुजुक गुजुक गर्ने पनि कमरेड छन् पूँजीवादको जूठो खानउजुक उजुक गर्ने पनि कम्युनिष्ट छन्पूँजीवादको टाट्नामाम्याँ म्याँ गर्ने कमरेडदेखि होसियारकमरेडहरू होसरकारी कमरेडदेखि होसियार ! *** यो समय सवैभन्दा बढी खतराकमरेडहरूबाटै छती पुलिसका सुराकी हुन सक्छन्हिजो सँगै लडेको भनेर हुँदैनहिजो ठूलो त्याग गरेको भनेर पनि हुँदैनहिजो झण्डै मरेको भनेर पनि हुँदैनतिनीहरू बिक्री भैसकेका हुन सक्छन्मानवखोर व्यवस्थाकाजिक्री भैसकेका पनि हुन सक्छन् उस्तै झण्डा देखेर नझुक्किनू ती हत्यारा भैसकेका हुन सक्छन्कमरेडहरू होयो समय…
पुरा पढौ
पानी–पानी भएँ मजब तिनले हतकडी लगाए गीतलाई गीत नगाई बस्न सक्दैनाैँ हामीगाउँछौँ मेलापात, जात्रा पर्वमा नाच्छाैँ दुखका बीचतर, तिनले हतकडी लगाइदिए गीतलाई गीत गाउँदै उत्रिएका थियौँ सडकमागीत थियो अघि–अघिर त पछि–पछि झन्डा हल्लाउँदै हिँड्थ्यौँ हामी जुलुसमा गीतबाट जन्मिएका हुन् तिनीहरूसास फेर्न सक्ने थिएनन् गीत नभईशीतल थियो, न्यानो थियोमुटुको भुल्का थियो गीत कुनै बेला गीतलाई आगो लगाउँदातिनीहरू स्वयम् आगो भएका थिएहतियार पड्काएका थिए गीतको सुरक्षामाचिसो खरानी छन् अहिलेर निभाउने प्रयासमा छन् गीतलाई…
पुरा पढौ
एक्कासि कृष्णले आइ लभ यु भने पछि रमा अलमलमा परी। हुन त उ पनि कृष्णलाई औधी मन पराउथी। तर यौन आकर्षणले होइन। बाल्यकाल देखिको साथी। नाङ्गैभुतुङै धुलोमैलो खेल्दादेखिको साथी भएक्कोले। आफन्त जस्तै लाग्थियो कृष्ण, उसलाई । कृष्णको आफुसगको यौन आकर्षण देखेर उ अलमल्ल परी। समय सन्दर्भसगै दुबै आ आफ्ना दिनचर्यामा लागिरहे। कृष्ण बेला बेला रमालाइ कल गरिरहन्थियो। रमा सामान्य उत्तर फर्काउथी। कृष्ण बिबाहको लागि प्रस्तब नै राख्न थाल्यो। के गर्नु…
पुरा पढौ
पुस्तक प्रकाशन गर्नु आफैंमा चुनौतिपूर्ण कार्य हो । यो चुनौतिलाई स्वीकार्न तयार भएकी छिन् यमुना पराजुली अधिकारी । उनी नेपालका औंलामा गन्न सकिने महिला प्रकाशकमध्ये एक हुन् । इटरनल पब्लिकेसनको नामले उनले पुस्तक प्रकाशित गरिरहेकी छिन् । जुनसुकै काम पहिलो पटक गर्न गाह्रो हुन्छ तर पछ्याउन सजिलो । जोखिमस“ग जुधेर अरुलाई पछयाउन सजिलो बनाएकी छिन् यमुना । ३६ वर्षको उमेरमा यात्रा गरिरहेकी उनी चुनौतिले भरिएको काम गर्न मन पराउ“छिन् ।…
पुरा पढौ
यस वर्षको जसुदा स्मृति युवा प्रतिभा पुरस्कारबाट कवि बालिका थपलिया सम्मानित भएकी छन् । शनिबार आयोजित समारोहमा जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत लगायतले थपलियालाई पुरस्कृत गरे। यो पुस्कार भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्धन समितिले सञ्चालन गर्छ । पुरस्कृत कवि थपलियाले इलामकी कवि जसुदा खाकीले देखेको सपना पूरा गर्न प्रयास गर्न सिर्जना कर्मबाटै लाग्ने बताइन् । उनले सामाजिक विकृति–विसंगतिविरुद्ध सिर्जना गर्न बुबाबाट प्रेरणा मिलेको…
पुरा पढौ