७ किताब छानिए, कसले पाउँला मदन पुरस्कार ?

गीत – शिव पलाँस
धेरै पछि आज राति साह्रै मज्जा भयो पिउँदा ,पिउँदै मेरो सिङ्गै रात ढलि गयो । जति चुम्यो उति मिठो गिलासको ओठ पिए पछि दुख्न छोड्यो हृदयको चोट नशा मात्रै कहाँ हो र धुवाँ पनि पिएँ एकै रातलाई भएपनि मस्तिसँग जिएँ । मात्तिएर न कसैलाई अपवित्र बोलेँ मै हुँ भन्दै न त आफ्नै आङको बस्त्र खोलेँ रात ढल्दा सम्म पनि ज्यान त ठाडै थियो अझै पिउँने तिर्खा थियो उज्यालो भईदियो ।
पुरा पढौ
लमजुङमा पाँच अर्ब ९० करोड लगानीमा फिल्म सिटी बन्ने

बिर्को कसेको मन

भानुभक्त पुरस्कार मुकुन्दशरण उपाध्यायलाई

म तारा बनें नि आमा !

गण्डकी संगममा डा कृष्णराज अधिकारी

मुक्तक

मापदण्ड विनाको भूकम्प

सप्तरङ्गी साहित्य समाज गण्डकीमा अम्बिका







