लामो समयदेखि संगीत र अभिनय कर्ममा क्रियाशिल रमेश कडरियाको म्युजिक भिडियो ''कठोर '' सार्वजनिक भएको छ। भिडियोमा छोरी मान्छेले घर तथा समाजको पर्दाभित्र भोगेका पीडालाई देखाउन खोजिएको छ ।साथै एउटा सामाजिक बिषय बस्तु र गलत मानसिकता भएको पात्र र प्रवृत्ति माथि खबरदारी गर्दै दिदी बैनी तथा आमाहरु अन्यायको बिरोधमा लड्न सिक्नुहोस् भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । https://www.youtube.com/watch?v=mTKWUzAL8-U यस गीतमा स्वर रचना रिमालको , शब्द सबिना श्रेष्ठको र संगीत…
पुरा पढौ
साँझ भर्खरै छिप्पिएको थियो । बर्खामास तपतप पानी परिरहेको थियो । घरभित्र प्रष्ट सुनिएको थिएन । कताबाट मुसुरीको कानमा बाहिर जुत्ता बजेको आवाज टक्लक्क प¥यो । ऊ अलि बढी नै सचेत भई । छेऊमै सुतेको माइलो मगरलाई घच्घच्याई ।मगर दुई तीन दिनको अनिँदो जसरीे मस्त निन्द्रामा थियो । दोस्रो पटकको घच्घच्याइबाट भने ऊ बिउँझियो । ‘बाहिर कोही आए जस्तो छ’ मुसुरीले कानमा मुख जोडेर भनी । माइलोमगर तातो कराइमा ओइरिएको…
पुरा पढौ
धेरै बर्ष भईसकेछ घर छोडेको पनिडर छ आफ्नै गाउँ- घरले चिन्दैन कि भनि लाहुरे बाको घुमाउने घर ठाडै छ कि ढल्योढिब्री नै हो गाउँमा बाल्ने कि बिजुली बल्योकुशलमङ्गल नै त होलान् मंगलमान दाइबिदेश उड्यो कि छ देशमै नयाँघरे भाइ के -के कुरा बदलियो कति बिकास भयोबाटोघाटो उस्तै छ कि गाउँमा मोटर गयोप्रवासमै कपाल फूल्यो , प्रवासमै झर्योनिधारमा लेखिएको ज्यानले भोग्नै पर्यो ।
पुरा पढौ
असन्तुलित भावनाहरू परमाणुझैँधुलो र बताससँगै आलिङ्गनमा बाधिएरबादलसँग उर्लदैछन्खलबलाउँदैछन् बिचारहरूहल्लिदैछन् गिदीका पुर्जा पुर्जा जीवनरूपी खाताको पन्नाहरू मानौँकुनै तरुणी बिधवाको सारीझैँरङ्गहरू निलेर श्वेतामै भएरहवामा चलमल गरिरहेछन् यता हेरो शून्यउता हेरो शून्यचारैतिर शून्यताशून्यताले क्लान्त पारेको छ मनतरशून्य पनि आफैंमा एउटा शक्ति होऊ बिना संख्या निम्छरो छबिथोलिएको आत्मबल बटुल्दैज्ञानको राँकोले अज्ञानताको कालो ओडार नाप्दै"कर्म नै धर्म हो"सत्यता पहिल्याउँदैजीवनको शून्यताका अघिसंख्या बसाउँदैतल्लीन हुँदैछु मआफूसँगै आफूलाई चिनाउन।
पुरा पढौ
अम्बिका–भागवत फाउण्डेशनले दोस्रो वार्षिक साधारण सभाका बीच सङ्घर्षशील र सिर्जनशील प्रतिभा सम्मान तथा पुरस्कार अर्पण गरेको छ ।फाउण्डेशनद्वारा सञ्चालित सङ्घर्षशील सामाजिक पुरस्कार–२०७८ बाट सङ्घर्षशील सामाजिक अभियान्ता असफल गौतम सम्मानित भएका छन् । हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कारको राशि २५ हजार एक सय ५१ रहेको छ । यस्तै सिर्जनशील सामाजिक पुरस्कारबाट बाल अभियान्ता प्रिन्सा रेग्मी सम्मानित भएकी छन् । सोही अवसरमा प्रेन्सा ट्रष्टका लागि छ हजार एक सय…
पुरा पढौ
पोखराको साहित्यिक बजारमा भरखरै मात्र लिली अधिकारीको कविता सङ्ग्रह "पहराको फूल" फुलेर सुवासित छ । यतिखेर शिशिरको पाहारिलो घामको मोहकसँगै पहराको फूलको सुगन्ध मिसिएर मन मुग्ध बनाएको छ । केही समय अगाडिदेखि लिलीका फुटकर कविता पढ्दै आइरहेकी थिएँ । अहिले सङ्ग्रहको रुपमा आउन सफल भएको छ । समय पनि विकट पहरामा फुल्ने फूल जत्तिकै अनमोल बन्छ महिलाहरूका लागि । कुचो र कलम , चुल्हो र कार्यालयको व्यवस्थापन गर्दै कविता लेख्नु…
पुरा पढौ
कहिलेकाहीँमेरो सपनीमाएउटा नदी उर्लिन्छसभ्यताको जीवन्त इतिहास बोकेको नदीसभ्यता निर्माणकासुनौला दिनहरूदर्दनाक युद्धका व्यथाहरूशान्ति र सम्झौताका कथाहरूपोल्टामा बोकी हिँडेका कुरा सुनाउँछचिर प्रवाहमान नदी तटस्थ छ नदीन उसमा विजयोल्लास छन पराजयको ग्लानीछ त केवल पक्षपातरहित यथार्थ हिजोआज,त्यो नदीको कलकलमाजीवनका विजयगीतको धुन सुनिँदैनमिलनको व्यग्रता देखिँदैन उसका आँखामासमुद्र पुग्ने हतारमा अत्तालिँदैन नदीकुनै रौनक छैन नदीमा सभ्यताले काँचुली फेर्दै जाँदामाझीहरूको 'भाटियाली गीत' गुञ्जिन छोडेदुई किनारमापुलहरू ठडिए जताततैपार जोड्ने पुललेमानिसको मन जोड्न सकेनन् अचम्मित छ नदीसभ्यताको पाङ्ग्रो…
पुरा पढौ
स्याङ्जाका साहित्यकार गण्डकी वाङ्मय पुरस्कारबाट सम्मानित भएका छन् । गण्डकी साहित्य संगमले शनिबार आयोजना गरेको कार्यक्रममा संगम अध्यक्ष डा. कृष्णराज अधिकारी लगायतले गिरीलाई पुरस्कार प्रदान गरे । पुरस्कार राशि नगद २० हजार र सम्मानपत्र छ । गिरी ३ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । उनका ६ कृति प्रकाशित छन् । संस्थाका सदस्य छविलाल आचार्य संयोजक र प्राडा रविलाल अधिकारी र प्राडा मानबहादुर केसी सदस्य रहेको प्रतिभा छनोट समितिले गिरीलाई पुरस्कृत…
पुरा पढौ
स्याङ्जाका साहित्यकार गण्डकी वाङ्मय पुरस्कारबाट सम्मानित भएका छन् । गण्डकी साहित्य संगमले शनिबार आयोजना गरेको कार्यक्रममा संगम अध्यक्ष डा. कृष्णराज अधिकारी लगायतले गिरीलाई पुरस्कार प्रदान गरे । पुरस्कार राशि नगद २० हजार र सम्मानपत्र छ । गिरी ३ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । उनका ६ कृति प्रकाशित छन् । संस्थाका सदस्य छविलाल आचार्य संयोजक र प्राडा रविलाल अधिकारी र प्राडा मानबहादुर केसी सदस्य रहेको प्रतिभा छनोट समितिले गिरीलाई पुरस्कृत…
पुरा पढौ