साहित्य

८ साहित्यकारलाई सम्मान गर्दै साहित्य संगम

मकवानपुरको बाङ्मयिक संस्था साहित्य सङ्गम मकवानपुरले यस वर्ष ८ साहित्यकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । सङ्गमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना भएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय भएको छ । भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अध्यक्षकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय… पुरा पढौ

कोभिड सल्लाह ( लघुकथा )

युद्धको मैदानमा उत्रिएपछि बुलेटप्रुफ ज्याकेट लगाएपनि गोली लाग्दोरहेछ | महामारीको २ बर्षपछि डा. शर्मालाई लक्षणयुक्त कोभिड देखियो | डा. शर्मा आफ्नै घरमा एकान्तवासमा बसे | आफु संक्रमित भएको लुकाउनु हुँदैन भनेर डा. शर्माले सामाजिक संजालमा आफ्नो स्वास्थ्य अवस्था राखे |त्यसपछि पिंजडामा थुनेका चराहरु उडेजस्तै डा. शर्माको मोबाइलमा रिंगटोनको झरी लाग्यो | शुभेच्छाप्रति डा. शर्मा हर्षविभोर भए | डा.शर्माका काकाले भने – ज्वानो, बेसार र गुर्जो पकाएर कुँडो पिएझैं पिउनु, ठिक… पुरा पढौ

कथाः बरखी

म वसबाट ओर्लिएँ । घाम लापरवाहीसँग लागेको थियो । नेपालकै वातानुकुलित क्षेत्र मानिने पोखरा पनि खाडी मुलुक जस्तो । झन सडक हिँड्दा त कस्तो गर्मी । खल्तीबाट रुमाल झिकेर पसिना पुछे । मेरा अघि एक जना बृद्धा हिँडिरहेकी थिइन् । कुप्रो शरीर । लौरो टेकेर हिडिरहेकी उनको चाल असामान्य पाराको थियो । सानो झोला भुण्डाएकी थिइन । बुढेसकालको अशक्ततालाई बाटो नाप्दै, बडो कठिनपुर्वक बढिरहेकी थिइन् । जब म घुम्ती कटँे,… पुरा पढौ

कविताः आवेगको ओदानमा स्वार्थको रोटी

अर्थहीन सदाचारको पट्टी आँखामा बाधेरविवेकको भाँडो रित्ताएपछिदुई कान ठप्प बन्द हुन्छन्पौराणिक कुरीति घिसार्दैअदृश्य शक्तिको डरमा पिल्सिएरअर्को पिँढीको मानसिकतालाईसमेतखरानी पार्ने तरखर चल्दछव्यापार चल्दैछठुलो व्यापारईश्वरको नाउँमाद्वन्द्व चल्दैछराम-रहिमको नाउँमाचलिरहेछ लडाइँधर्म भनेकोराजनीति हो किसमाजनीतिमानवता हो किप्रतिस्पर्धाबुझ्नै गाह्रोलुट्नेले लुटेकोलुटै छलुटिने लुटिएको लुटियै छन रामको चेलोन रहिमको अनुयायीनाउँ जपेरै मख्खभजन गाएरै डुक्कबिर्को लागेको बुद्धिको बट्टा बोकीदुगुर्दै छ अझै पनिअनजान गोरेटोतिरफुर्सद छैन सोच्नेसमय छैन बिचार्नेकेही फिक्री नै छैनऊ नै सहीउहीँ साँचोतरउसलाई के थाहाऊ त बलिको बाख्रो होकसैको… पुरा पढौ

‘घात–प्रतिघातका उद्गारहरू’ लिएर आइन् नैना

भारतको असमकी कवि नैना अधिकारीको पहिलो कृति घात–प्रतिघातका उद्गारहरू लिएर पाठकमाझ आएकी छन् । आइतबार आयोजित एक समारोहमा नैनाको कविता सञ्ययन सार्वजनिक भएको हो । पूर्वायण प्रकाशनले प्रकाशन गरेको बाक्लो जिल्दको यस पुस्तकको मूल्य १ सय ७० रुपियाँ राखिएको छ । कृतिमा ४० कविता छन् । असमकी वरिष्ठ साहित्य इतिहारकार डा. गोमा अधिकारीले कृति सार्वजनिक गरिन् । कृतिका विभिन्न पाटाको विश्लेषण गर्दै उनले नैनाले कविता उनी आफूसहित देश चित्रित भएको… पुरा पढौ

“पहराको फूल” मा पोखिएको कवि लिलीको कवित्व

सगरमाथा साहित्य प्रतिष्ठान ,गण्डकीको पहिलो भौतिक उपस्थितिको कार्यक्रममा नदीपुर पोखरामा भेटिएकी कवि लिली अधिकारी नारीवादी कविका रूपमा चिन्दछु। उनीभित्रको नारीत्व "पहराको फूल" मा फूल बनेर फुलेको छ। नेपाली साहित्यमा बढी फस्टाएको विधाको रुपमा परिचित कविता विधाले विभिन्न अवस्थालाई आयामका सन्दर्भमा प्रस्तुत गरेको छ । नेपाली कविताको इतिहासमा विद्रोहपूर्ण चेतनालाई प्रतिस्थापित,सान्दर्भिक र सबल बनाउने स्रष्टाहरुमा पहिलो गद्यकवि गोपालप्रसाद रिमाल लगायत देवकोटा, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, केवलपुरे किसानहरु नै अग्रजका रुपमा देखिन्छन्… पुरा पढौ

नदीलाई मन पर्दैन

तिम्रा धारिला हातले छोएरमेरो शरीरमागिद्धे नजर लगाईसिँगारपटार गरेकोमलाई पटक्कै मन पर्दैन ।मलाई दाउमा राखीमेरै नाम बेचेरमहानताको ढ्याङ फुकिरहेछौमेरो पैतालामा छोएरमुटुमा हान्ने सुर कसिरहेछौ ।आफ्नो क्षणिक स्वार्थको लागिमेरो अस्मिता लुटेरतिम्रो सपनाका भकारी भर्नझिलीमिली सहरमा बेसरम नाचिरहेछौ ।तिमी सक्छौ बरु आऊ मसँगतिमीलाई मेरोनृत्य देखाउँछु, कथा सुनाउँछुमेरा प्रत्येक शरीरकोअंग-अंगको परिचय दिन्छुमेरो अस्तित्व, विश्वासर श्रद्धाको अक्षर पढाउँछु।म जे छु, म जस्तो छुयसैमा खुसी र सन्तुष्टि छुमलाई बिथोल्न नआऊमलाई चलाउन नआऊमलाई जिस्काउन नआऊमलाई रिस उठाउन… पुरा पढौ

शान्ति प्रियवन्दनाको ‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ सार्वजनिक

साहित्यकार शान्ति प्रियवन्दनाको पहिलो कविता कृति ‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ शनिबार हेटौंडामा सार्वजनिक गरिएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा कृति विमोचन कार्यक्रम भएको हो ।संस्थाका संयोजक निमेष निखिलको अध्यक्षता तथा साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा कविता संग्रह विमोचन गरिएको हो । कार्यक्रमका अतिथिहरुसहित कृतिकार शान्ति प्रियवन्दना उहाँकी आमा मैना सुवेदी र छोरा दृष्टान्त विडारीले एकसाथ कृति विमोचन गरेका थिए । आफ्नो साहित्य जीवनका बारेमा संक्षिप्त कुरा राख्नुहुँदै कृतिकार शान्ति… पुरा पढौ

प्रभाको फिलिंगोमाथि पोखरामा अन्तक्र्रिया

आख्यानकार प्रभा बरालको उपन्यास ‘फिलिंगो’ माथि पोखरामा अन्तक्र्रिया गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवं विचार प्रस्तुत गरियो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले बराललाई वर्तमान समयकी सिर्जनशलि र नयाँ लेखकको रुपमा अथ्र्याए । आख्यान लेखनको एक शताब्दी बितिसक्दा पनि आख्यान विधामा नारी हस्ताक्षरको कमी अनुभव भइरहेको उनले सुनाए । लामो धैर्य र गहिरो चिन्तनले मात्रै सफल हुन सकिने… पुरा पढौ

कठोर सार्वजनिक

लामो समयदेखि संगीत र अभिनय कर्ममा क्रियाशिल रमेश कडरियाको म्युजिक भिडियो ''कठोर '' सार्वजनिक भएको छ। भिडियोमा छोरी मान्छेले घर तथा समाजको पर्दाभित्र भोगेका पीडालाई देखाउन खोजिएको छ ।साथै एउटा सामाजिक बिषय बस्तु र गलत मानसिकता भएको पात्र र प्रवृत्ति माथि खबरदारी गर्दै दिदी बैनी तथा आमाहरु अन्यायको बिरोधमा लड्न सिक्नुहोस् भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । https://www.youtube.com/watch?v=mTKWUzAL8-U यस गीतमा स्वर रचना रिमालको , शब्द सबिना श्रेष्ठको र संगीत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं