१
धोकाको फल
थुप्रै प्रजातिका छन्
खाँदा चिनिन्छ।
२
फूलको काँडा
मुटुमा बिझेर नै
घाइते मन।
३
पीडाको ताज
उदारताको सट्टा
त्रासदी ज्यान।
४
छुराको धार
धारलाई के थाहा
चोटको भार।
५
निर्दयी पन
विनाशकारी मन
श्रापित क्षण।
लोईस बिष्ट गान्तोक, सिक्किम
पौष १ गते २०७८
१
धोकाको फल
थुप्रै प्रजातिका छन्
खाँदा चिनिन्छ।
२
फूलको काँडा
मुटुमा बिझेर नै
घाइते मन।
३
पीडाको ताज
उदारताको सट्टा
त्रासदी ज्यान।
४
छुराको धार
धारलाई के थाहा
चोटको भार।
५
निर्दयी पन
विनाशकारी मन
श्रापित क्षण।