साहित्य

डा पुष्पा भण्डारीलाई सम्मान

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित ईन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले सिफारिस गरेका प्रतिभाबाट भण्डारीलाई सम्मान गर्ने समाजको शुक्रबारको बैठकले निर्णय गरेको हो । प्रतिभा छनोट समिति सदस्यमा नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख ््््््््प्राडा कुसुमाकर न्यौपाने र प्राज्ञ हरिदेवी कोइराला थिए । यस्तै पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी… पुरा पढौ

कविता: सहिदको नाममा

सहिद !तिम्रो नाममा अचेलपसलमा गफ हुन्छभट्टीमा गफ हुन्छठूला कार्यालयका भित्तामा केबल तिम्रो तस्बर हुन्छ । तरत्यहि तस्बिरको मुनितिम्रा सपनाहरुको मोलमोलाइ हुन्छ । तिमी भित्तामा छौसहिद बनाउने र उक्साउने दुबै आज अफिसमै छन्सल्लाह हुदैछयो चिसो माघमाभरे सहिदको उत्सर्गको उत्सव मनाउनु छजिउ तताउनु छ,एक रेष्टुरामा तातो रम! चियर्स!!!!!! ढुक्क होउ सहिद !रममा मिसाएको पानीको बोत्तलतिम्रै सन्तानले उठाउने छएक पाउरोटी किन्नको लागि । शुभकामना सहिदतिमी भित्तामा छौ !!! पुरा पढौ

कथा: धनीमानी

–‘साली !’–‘हजोर भिनाजु’–‘सन्चै छेउ ?’–‘सन्चै भन्नुप¥यो ।’–‘भैसी ब्ल्यायो कि ब्ल्याएन ? भरे भोलि भएको छ भन्थेउ ।’–‘आज चार दिन भयो ब्याएको ।’–‘ल बित्याँस खाएछ, छ सात दिन नआउँदा ।’– ‘किन र भिनाजु ?’–‘व्याउती खान पाइएन क्यारे नि ! अब दुध फाट्न छाडिहाल्यो होला, कि ब्याउती बनाएकी छेउ । बनाएको भए ल्याउ क्यारे खाम ।’–‘फटाल्न नै सकिदैन, कहाँ ब्याउती हुनु,’ दाउरा छैनन् । त्यसैले हाम्ले त दुध नै खान थालेका छौ… पुरा पढौ

हराएको मान्छे खोज्दै कवि चन्द्र

कविता वाचनका लागि पलेँटी कसेर रहेका कविहरूबाट कवि चन्द्र गुरुङ घेरिएका थिए । उनले आफुलाई मन परेको पाँच थान कविता वाचन गरे । उनले भर्खरै प्रकाशित कविता कृति जब एउटा मान्छे हराउँछबाट देश प्रेम, बुढो माझीको देश, अचेल हामी भेट हुँदा, बाको अनुहार र झरि रहेछ पानीको मुसलधारे आगो शिर्षकका कविता वाचन गरेका थिए । त्यसपछि कविहरू कुवेर पराजुलीले निर्वन्ध खुशी, भवानी तिमल्सिनाले पानी नचल्ने मान्छे, सुनिल गौतमले, किशन पौडेलले… पुरा पढौ

कविता: एक मिनेट मौनधारण

संसारको सबैभन्दा सरल कामज्ञात/अज्ञात सहिदप्रतिएक मिनेट मौन धारण होसभा, सेमिनार या पोलिट्ब्युरोमाया राष्ट्रिय दिवसमास्वयं हत्याराहरुमौनधारण गरिरहेछन् । तस्करले बर्थडेमा थमाएको उपहारहिरा–घडीमा उफ्रिरहेको सेकेण्ड काँटासँगैगद्दार सरकारएक मिनेट कला प्रदर्शन गरिरहेछ ।सहिदका रगत लत्पत राष्ट्रिय झण्डा उचालेरसहिदका आस्था–समाधि टेकेर सख्तउभिरहेछन् राष्ट्रसेवक मौन मौनगम्भीर !,संसारको सबैभन्दा कठोर कामज्ञात/अज्ञात सहिदप्रतिएक मिनेट मौन धारण हो ।सार्वजनिक शौचालयया सहर, सडक,गाउँ–गल्ली, देउरालीमादुई हातले थिचेर गानोखरबौं खरब मिनेट उभिरहेछमेरो देश ! जब कि–एक मिनेटमासहिद–स्वप्नले धर्ती विचरण गरिसक्छएक मिनेट… पुरा पढौ

अली मियाँ प्रतिष्ठानमा नयाँ समिति

पोखरा, १४ माघअलि मियाँ लोकवाङ्मय प्रतष्ठान पोखराको शुक्रबार भएको अधिवेशनले हनिफ मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिदेवी कोइराला, सचिव पदमराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चन रसहसचिव धर्मराज अल्पायु छन् । सदस्यमा लोकचन्द्र खनाल, पदमराज उदासी, सरिता गायक, कृष्णप्रसाद गौतम, समिउन निशा, किरण ओझा, रामबाबु गुरुङ र अम्बिका भण्डारी छन् । कृष्णप्रसाद बास्तोला, भीम रानाभाट र रामबहादुर कोइराला रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको… पुरा पढौ

कविता: सत्ता साझेदार र सिद्धान्तका टिपोटहरु

हामी सत्ता साझेदारहरुहाम्रो बैठक अहिलेको लागि टुङ्गिएको छकेही समझदारीहरु भएका छन्फेरि पनि थुप्रै भागबण्डा मिलाउन बाँकी नै छन्तर पनि हामीले केही महत्वपूर्ण निर्णय गरेका छौंप्याकेजमा लिल गर्न खोजेका हौंतर अहिलेलाई बल्ल बल्ल भागबण्डा मिलाएका छौंशक्ति बाँडफाँटका कुराहरु बुझेको अभिनय गरेका छौंखासमा यतिखेर हामी मन्त्री बनेका छौंर केही साथीहरुलाई मन्त्री बनाउन सफल भएका छौं ! कहाँ तपाईंहरु-जनता र जनजीविकाको कुरा गर्नुहुन्छविकास र न्यायको कुरा गर्नुहुन्छकिसान र मजदुरको कुरा गर्नुहुन्छबल्ल बल्ल भागबण्डा… पुरा पढौ

विचारमा शून्य घोलिएको समय

कहिलेकाहीँमचुपचाप केही सोच्दै हुन्छुसायदविचारमा शून्यता मिसिदैँ गएकोसमयलाई सोच्दै हुन्छु होतिम्रा र मेराकल्पना र भावनाका आँखाहरूलेगर्न खोजेको यात्राबिचको विचारमाशून्य घोलिएकोसमयलाई नै सोच्दै हुन्छु खै किन हो कुन्निजहिलेप्रतिक्षा मात्र ठिङ्ग उभिरहेको हुन्छतिम्रो र मेरो बिचमाअनि खोइ कसरी सुरक्षित रहन्छ होलात्यो मिठो प्रेमको भुगोलभित्रकोमिठो स्मृति! तिमीले अनुभव गरेका छौ?यो समयलेउसको सम्झनामा बाँधेर राखेको हुन्छकैयौँ वर्ष पुरानो हाम्रो इतिहासलाईपिठ्यूँमा बोकेको हुन्छहाम्रो वर्तमानलाईरधावित हुँदै जान्छ अनगन्ती आउँदै गरेकानयाँ वर्षहरूभित्र तरती नयाँ वर्षकाप्रत्येक साँझहरूमातिम्रो र मेरोबिचमातालमेल… पुरा पढौ

प्रमिकाले भनिन् तिमी भानुभक्त बनः खगेन्द्र संग्रौला

जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिदैनन् । जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ । तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला,… पुरा पढौ

पुस ६ देखि पोखरामा साहित्य महोत्सव

नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करणबारे जानकारी दिन शनिवार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको छ । फेस्टिभल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ । यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं