साहित्य

उत्तर-आधुनिक झगडा

झगडाको उत्तर-आधुनिक धारामा पारेको देखेर छक्क पर्नुभो होला। हो, यस्तै हुन्छ, मान्छे आधुनिक तर मन पौराणिक हुँदा। हर चिजको पौराणिक र आधुनिक हुन्छ भने झगडाको किन नहुनु? गजबले हुन्छ। तर झगडाको काल विभाजन र वर्गीकरण गर्न त्यति सजिलो हुँदैन, अलिकति यताउता भयो भने लाग्छ घमासानको झगडा। यही डरले होला आजसम्म कसैले झगडाको वर्गीकरण गर्न नसकेका। हुन त मैले फिलोसफी पढिनँ र त्यता के छ थाहा भएन। मैले देखेको कुराचाहिँ हो… पुरा पढौ

डा कृष्णराज प्राज्ञ नियुक्त

पोखराका समालोचक एवं साहित्यकार डा कृष्णराज अधिकारी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ नियुक्त भएका छन् । प्रगतिशील लेखक संघ, गण्डकी साहित्य संगम जस्ता संस्थामा क्रियाशील अधिकारीका समालोचना, आख्यान र कविता विधाका कृति प्रकाशित छन् । प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई र उपकूलपतिमा विमल निभालाई छन् । सदस्य सचिवमा प्राडा धनप्रसाद सुवेदी छन् । प्राज्ञहरूमा मधुसूदन गिरी, राजन मुकारुङ, बाबा बस्नेत, डा कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने र त्रैलोक्यमान बनेपाली नियुक्त… पुरा पढौ

अली मियाँको स्मृतिमा लोकगीत प्रतियोगिता

लोककवि अली मियाँको स्मृतिमा लोकगीत प्रतियोगिता आयोजना गरिएको छ । लोकविको १ सय ५ औं जन्मजयन्तीको अवसरमा अली मियाँ लोकवाङ्मय प्रतिष्ठान र पोखरा महानगरपालिका सामाजिक शाखाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेको छ । प्रतियोगिताको पहिलो चरण फागुन ६ गते, दोस्रो चरण १३ गते र तेस्रो तथा अन्तिम चरण १५ गते हुनेछन् । प्रथम चरणबाट छानिएकाहरुलाई ५ दिनसम्म संगीत प्रशिक्षकबाट लोककविका गीतहरुको अभ्यास… पुरा पढौ

प्रगतिशील वाङ्मयमा नयाँ नेतृत्व

प्रगतिशील वाङ्मय प्रतिष्ठान पृथ्वीनारायण क्याम्पसको १४ औं साधारणसभा तथा चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । नवीन अधिकारीको अध्यक्षतामा बनेको समितिका उपाध्यक्षत्रयमा श्रद्धा आचार्य, मनोज कुँवर र प्रताव शाह(राणा) छन् । प्रतिष्ठानको सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षः शुभम् पंगेनी, सहसचिव राजन अधिकारी र सुशन पौडेल छन् । यसैगरी सदस्यमा कुशल भण्डारी, अनिष अधिकारी, स्वस्तिका आचार्य, हरिवोल अधिकारी, समीक्षा आचार्य, विवेक अधिकारी, साकार शर्मा, अविशेष रेग्मी र रक्षा पौडेल छन् ।… पुरा पढौ

डा पुष्पा भण्डारीलाई सम्मान

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित ईन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले सिफारिस गरेका प्रतिभाबाट भण्डारीलाई सम्मान गर्ने समाजको शुक्रबारको बैठकले निर्णय गरेको हो । प्रतिभा छनोट समिति सदस्यमा नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख ््््््््प्राडा कुसुमाकर न्यौपाने र प्राज्ञ हरिदेवी कोइराला थिए । यस्तै पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी… पुरा पढौ

कविता: सहिदको नाममा

सहिद !तिम्रो नाममा अचेलपसलमा गफ हुन्छभट्टीमा गफ हुन्छठूला कार्यालयका भित्तामा केबल तिम्रो तस्बर हुन्छ । तरत्यहि तस्बिरको मुनितिम्रा सपनाहरुको मोलमोलाइ हुन्छ । तिमी भित्तामा छौसहिद बनाउने र उक्साउने दुबै आज अफिसमै छन्सल्लाह हुदैछयो चिसो माघमाभरे सहिदको उत्सर्गको उत्सव मनाउनु छजिउ तताउनु छ,एक रेष्टुरामा तातो रम! चियर्स!!!!!! ढुक्क होउ सहिद !रममा मिसाएको पानीको बोत्तलतिम्रै सन्तानले उठाउने छएक पाउरोटी किन्नको लागि । शुभकामना सहिदतिमी भित्तामा छौ !!! पुरा पढौ

कथा: धनीमानी

–‘साली !’–‘हजोर भिनाजु’–‘सन्चै छेउ ?’–‘सन्चै भन्नुप¥यो ।’–‘भैसी ब्ल्यायो कि ब्ल्याएन ? भरे भोलि भएको छ भन्थेउ ।’–‘आज चार दिन भयो ब्याएको ।’–‘ल बित्याँस खाएछ, छ सात दिन नआउँदा ।’– ‘किन र भिनाजु ?’–‘व्याउती खान पाइएन क्यारे नि ! अब दुध फाट्न छाडिहाल्यो होला, कि ब्याउती बनाएकी छेउ । बनाएको भए ल्याउ क्यारे खाम ।’–‘फटाल्न नै सकिदैन, कहाँ ब्याउती हुनु,’ दाउरा छैनन् । त्यसैले हाम्ले त दुध नै खान थालेका छौ… पुरा पढौ

हराएको मान्छे खोज्दै कवि चन्द्र

कविता वाचनका लागि पलेँटी कसेर रहेका कविहरूबाट कवि चन्द्र गुरुङ घेरिएका थिए । उनले आफुलाई मन परेको पाँच थान कविता वाचन गरे । उनले भर्खरै प्रकाशित कविता कृति जब एउटा मान्छे हराउँछबाट देश प्रेम, बुढो माझीको देश, अचेल हामी भेट हुँदा, बाको अनुहार र झरि रहेछ पानीको मुसलधारे आगो शिर्षकका कविता वाचन गरेका थिए । त्यसपछि कविहरू कुवेर पराजुलीले निर्वन्ध खुशी, भवानी तिमल्सिनाले पानी नचल्ने मान्छे, सुनिल गौतमले, किशन पौडेलले… पुरा पढौ

कविता: एक मिनेट मौनधारण

संसारको सबैभन्दा सरल कामज्ञात/अज्ञात सहिदप्रतिएक मिनेट मौन धारण होसभा, सेमिनार या पोलिट्ब्युरोमाया राष्ट्रिय दिवसमास्वयं हत्याराहरुमौनधारण गरिरहेछन् । तस्करले बर्थडेमा थमाएको उपहारहिरा–घडीमा उफ्रिरहेको सेकेण्ड काँटासँगैगद्दार सरकारएक मिनेट कला प्रदर्शन गरिरहेछ ।सहिदका रगत लत्पत राष्ट्रिय झण्डा उचालेरसहिदका आस्था–समाधि टेकेर सख्तउभिरहेछन् राष्ट्रसेवक मौन मौनगम्भीर !,संसारको सबैभन्दा कठोर कामज्ञात/अज्ञात सहिदप्रतिएक मिनेट मौन धारण हो ।सार्वजनिक शौचालयया सहर, सडक,गाउँ–गल्ली, देउरालीमादुई हातले थिचेर गानोखरबौं खरब मिनेट उभिरहेछमेरो देश ! जब कि–एक मिनेटमासहिद–स्वप्नले धर्ती विचरण गरिसक्छएक मिनेट… पुरा पढौ

अली मियाँ प्रतिष्ठानमा नयाँ समिति

पोखरा, १४ माघअलि मियाँ लोकवाङ्मय प्रतष्ठान पोखराको शुक्रबार भएको अधिवेशनले हनिफ मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिदेवी कोइराला, सचिव पदमराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चन रसहसचिव धर्मराज अल्पायु छन् । सदस्यमा लोकचन्द्र खनाल, पदमराज उदासी, सरिता गायक, कृष्णप्रसाद गौतम, समिउन निशा, किरण ओझा, रामबाबु गुरुङ र अम्बिका भण्डारी छन् । कृष्णप्रसाद बास्तोला, भीम रानाभाट र रामबहादुर कोइराला रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं