साहित्य

‘लोहितकिनारका गोठ र गोठालाहरू’ : असमेली कथा साहित्यमा एक नौलो आयाम

संसारका सबैभन्दा ठुला नदीहरूमद्धे ब्रह्मपुत्र नदी पनि एक हो। यस नदीलाई असममा लोहित, बर लुहित, महाबाहु, ब्रह्मपुत्र अनेक नाउँले चिनिने गरिन्छ। ब्रह्मपुत्रलाई डा. भुपेन हाजरिकाले असमको आयु रेखा भनेका छन्। ब्रह्मपुत्रसँग असमेली गोर्खाहरूको पुरानो साइनो छ। यसैका किनारमा गाई- भैँसीका गोठ र गोठालाहरूसँग दुख- सुख साटासाट गर्दै आफ्नो बालापन बिताएका एक उद्यमी कथाकार हुन् पुरुषोत्तम उपाध्याय दाहाल जसलाई 'गोठाले कवि'का रूपमा पनि चिनिन्छ। असमको धौला तिनसुकियामा जन्मिएका दाहालको कर्मथलो भने… पुरा पढौ

प्रज्ञा-प्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श

काठमाडौँ नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रवार मातृभाषा साहित्य श्रृङ्खलाको रूपमा आयोजना हुँदै आएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका निमित्त कुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा'ले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा सम्पूर्ण जातिको भाषा र साहित्यको पहिचाहन… पुरा पढौ

कविताः आमा

यदि कसैले सोध्यो भने,तिमी कुन देवी– देउता रोज्छौ ?या सोध्यो भनेदेउता रोज्छौ कि आमा ?म निसंकोच भन्ने छुःम आमा रोज्छु । कति दुख गरेर हुर्काएकी हुन्मेरी आमाले मलाईमलाईमात्र नभएरभाइबहिनीहरुलाईमेरा छोराहरुलाई । कहिल्यै भनिनन् आमालेपैसा माग्दा साथमा छैन भनेरभात माग्दा कसौडीमा छैन भनेरदुःख गरेर पनि दुखाई भनिनन्कष्ट सहेर पनि कथा बुनिनन्गाउँका कसैसँगघरको आङको छारो उडाइनन् बुवा राजनीति गर्थेसेवा गर्न जान्थेमेवा खान जान्दैनथेअर्थात् न त औला बाङ्गो गर्थेन त अरुले जसरी हात… पुरा पढौ

शिव पलाँसका तीन मुक्तक

१. यो बैंशालु फूल, यो हरियो पात सबै झरेर जाने होसके धर्तीमा अलिकति सुवास, सौन्दर्य छरेर जाने होमेरो मृत्युको मिथ्या खबरमा दीपावली नगर न मित्रतिमी पनि अजम्मरी हैनौ, आखिर भोलि मरेर जाने हो २. समाजवादको मीठो सपना बेचेर सत्तामा आएका छन्जहाजदेखि सुनसम्म सबै थोक यिनैले खाएका छन्जनताको रगतसँग साटेको गणतन्त्र होइन र यो ?खोई जनताले एउटा राहदानीबाहेक के पाएका छन् ? ३. म मै जस्तो हुनुपर्छ भन्ने लाग्यो, तिमी जस्तै… पुरा पढौ

आरसीको कथा संग्रह सार्वजनिक

कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ । कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गर्नुभयो । समाजका विविधता कथामा प्रस्तुत भएको उहाँको भनाइ छ । कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा… पुरा पढौ

कविता : मैले बाटो बिराएँ

मनिसा गाैतम, काठमाडाैं बाटोहरु अनगिन्ती छन्उकाली पनि छन्ओराली पनि छन्सजिला पनि छन्अफ्ठ्यारा पनि छन्घुमाउरा पनि छन्छोटा पनि छन्लामा पनि छन्यी बाटोहरु कहिल्यै बन्द हुँदैनन्बाटोहरु लाखौं छन्बाटो देख्नेहरु थोरै छन्बाटै बाटो हिड्नेहरु पनिबाटो नदेखेर अलपत्र छन्एक परिचीतअचानकबाटै बाटो आएर मलाई भन्यो"माफ गर्नुस्मैले बाटाे बिराएँ । पुरा पढौ

प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान

नेपाल ना्यय अनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेल भारतमा ‘नाट्यचार्य’ सम्मानबाट विभूषित भएका छन् । असम नेपाली नाट्य सम्मेलनले भारतको असम, सिमलगुढीमा भएको कार्यक्रममा उनलाई सम्मान गरेको हो । भारतीय एकेडेमीका सदस्य ज्ञानबहादुर क्षत्री, सम्मेलनका अध्यक्ष चन्द्रमणि उपाध्याय, महासचिव नाट्यभूषण पूर्णकुमार शर्मा लगायतले पोखरेललाई सम्मान गरेका हुन् । प्राडा पोखरेललाई दार्जीलिङ जर्नल पब्लिकेशनले ‘दार्जीलिङ जर्नल सम्मान’, मणि खवास स्मृति प्रतिष्ठान सिलगढीले ‘मणि खवास स्मृति प्रतिष्ठान सम्मान २०२३’ साथै सिलगढी नेपाली… पुरा पढौ

गीत: मानहुँकोट जाऊँ

हिउँद भरि कुहिरोले, ढाक्ने हाम्रो ठाँउबिहानीमा हिमाल हेर्न मानहुँकोट जाउँ नाँगवेलि उकालो छ चापाघाँटको बाटोउर्वर अनि मलिलो छ मानहुँको माटोऐतिहासिक,रमणीय एकदेवको गाउँपरीवारलाई घुमाउन मानहुँकोट जाउँ महाभारत शृङ्खलाको चुच्चो शिखरसेती मादी वेग हानी बग्छन् मुन्तिरसाहित्य, सांस्कृतिको धरोहर तनहुँचुड्का,कौरा हेर्नलाई मानहुँकोट जाउँ पुरा पढौ

साढे ४ दशकका मुक्तक एउटै पुस्तकमा

सरुभक्तका तीन मुक्तक कृति प्रकाशित छन्, दुई अप्रकाशित । प्रकाशन भएर पनि बजारमा अप्राप्य भइसकेका पुराना कृति र अप्रकाशित कृतिका सबै मुक्तक एउटै पुस्तकमा बजारमा आएका छन् । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले उहाँका मुक्तकहरुको सञ्चयन ‘सरुभक्तका मुक्तक’ प्रकाशन गरेको हो । आइतबार पोखरामा प्रतिष्ठान र मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको समारोहमा अग्रज कलाकार वात्स्यायन, मुक्तककार सरुभक्त, नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ लगायतले कृति सार्वजनिक गर्नुभएको हो । मुक्तक… पुरा पढौ

जननाट्य महाेत्सवबाट फर्कियो नेपाली नाट्य टोली

भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक "अभिनद्ध" मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ ।  नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था "नाट्य चेतनाले" आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक "अभिनद्ध" तयार पारेको थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च" तनहुँ, #ओजस थिएटर काठमाण्डौ र #आदिइत्यादि  काठमाण्डौले संयुक्त रुपमा नाटक तयार पारेका थिए । "संभवत हामी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं