समाचार

श्रीमानको कुटाइबाट श्रीमती रमिलाको मृत्यु

सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको बुधबारराति मृत्यु भएको छ। श्रीमान् काजीमान र श्रीमती रमिला राईबीच घरायसी बादविवाद भई कुटपिट हुदा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिएका छन् । कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि… पुरा पढौ

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

पूर्व सचिव शान्तबहादुर श्रेष्ठको ५९ वर्षको उमेरमा निधन भएको छ । निमोनियापछि उपचारका लागि बुधबार अस्पताल लगिएको श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो । अस्पतालको आईसियुमा उपचारकै क्रमम उनको निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएको छ । श्रेष्ठ २०४९ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा पाँच वर्ष काम गरेका… पुरा पढौ

सूर्यग्रहण शुरु, शताब्दीकै ठूलो !

सन् २०१९ को अन्तिम सूर्यग्रहण शुरु भएको छ र अहिले जारी छ । नेपाली समय अनुसार यो ग्रहण ८ बजेर ४२ मिनेटमा देखिने खगोल शास्त्रीहरुले बताएका छन् । सो ग्रहण ११ बजेर ३१ मिनेटमा समापन हुनेछ ।  प्लेनेटरी सोसाइटी अफ इन्डियाका निर्देशक रघुनन्दनले बीबीसीलाई जनाएअनुसार एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा आजको सूर्यग्रहण सबैभन्दा बढी देखिनेछ ।  यसै आधारमा यो सूर्यग्रहणलाई शताब्दिकै सबैभन्दा ठूलो सूर्यग्रहण भनिदै छ । हुनत हरेक वर्ष… पुरा पढौ

सुतेपछि हाम्रो शरीरमा के-के हुन्छ ?

सुतेपछि त हामी एक किसिमले बेहोस जस्तै नै भएको हुन्छौं । हाम्रो वरिपर जे जस्तोसुकै घटना भए पनि हामीले थाहा नै पाउँदैनौ । त्यस्तो अवस्थामा हाम्रो शरीरमा के के भइरहेको हुन्छ भन्ने कुरा कसरी थाहा पाउने ? प्रत्येक राति हामी सुत्छौं । सुतेर गाढा निद्रामा पुगपछि हामी साँचै नै बेहास जस्तै हुन्छौं । तर यसको अर्थ यो होइन, हाम्रो शरीरले पनि काम नै गर्न छोडेको हुन्छ । सुत्दा पनि हाम्रो… पुरा पढौ

ग्रहण लागेका बेला के गर्न हुन्छ, के गर्न हुँदैन ?

पुस १० गते बिहीवार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ । सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ्न… पुरा पढौ

चित्रकारिता मार्फत मुस्ताङ चिनाउदै छिरिङ फेन्जो

पोखरा – उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका स्थित छोसेरका रोल मोडेल यूवा छिरिङ फेन्जो गुरुङले चित्रकारिता मार्फत जन्मथलो मुस्ताङ चिनाउने अभियानमा जुटेका छन् । यही शिलशिलामा उनले पोखरामा शिङ्गो मुस्ताङलाई एक मञ्चमा जम्मा पारेर भब्य एकल चित्रकारिता प्रस्तुत गरे । नेपाल भ्रमण बर्षको पूर्वसन्ध्यामा पोखराको लेकसाईडमा बुधबार उनले भब्य एकल चित्रकला प्रर्दशनीको सुरुआत गरेका हुन् । सो अवसरमा छिरिङले मुस्ताङ चिनाउने ४३ वटा चित्र ग्यालरी प्रस्तुत गरे । बाराही होटलको एउटै… पुरा पढौ

अन्तर्राष्ट्रिय संग्रहालयमा विश्वशान्ति पूजा

नेपाल पर्वतारोहण संघद्वारा पोखरा १७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा शान्तिको कामना गर्दै तेस्रो बृहत विश्वशान्ति पूजा सञ्चालन भएको छ । संघ स्थापनाको २५ औं वर्षगाँठको अवसरमा गरिएको पुजामा वुद्धका उपदेश एवं मानव हितसँगै हिमाल आरोहणका क्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गरिने पुजा आयोजक समिति संयोजक हरिध्वज तुलाचनले बताए । ३ दिनसम्म सञ्चालन चल्ने पूजा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले सुरुआत गरे । उनले विश्वशान्तिका लागि बुद्धका उपदेश अहिले… पुरा पढौ

सूर्यग्रहण : कुन ठाँउमा कति बजे सुरु हुदैछ ?

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले नेपालका तीन स्थानबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्य सार्वजनिक गरेको छ । काठमाडौँ, महेन्द्रनगर र भद्रपुरबाट देखिने सूर्यग्रहणको वैज्ञानिक रुपमा गणितीय गणनाअनुरुप शुद्ध तथ्याङ्क निकाली जनमानसमा जानकारी गराएको हो ।जसअनुसार काठमाडौँमा ०८:४३, महेन्द्रनगरमा ०८:३८ र भद्रपुरमा ०८:४८ मा ग्रहण शुरु हुनेछ । यसैगरी ग्रहणको मध्य पनि काठमाडौँमा १०:०१, महेन्द्रनगरमा ०९:५२ र भद्रपुरमा ०९:५९ मा हुनेछ । ग्रहणको अन्त्य काठमाडौँमा ११:३३,… पुरा पढौ

सडकबाट उद्धार गरिएकाहरुको आफन्त भेट्नै कठिन

सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ । उद्धार गरिएकाले आफ्नो परिवारबारे सत्य–तथ्य जानकारी नदिंदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको संख्या कम छ । परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरुलाई पनि घर फर्काइ दिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् । ‘परिवारबारे जानकारी लिनका लागि उनीहरुलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठीन छ’, मानव सेवा… पुरा पढौ

शिक्षक नै नेता बनेपछि….

पोखरा–गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षकनै नेता बनेपछि अपेक्षा गरेअनुसारको शैक्षिक उपलब्धी हासिल हुन नसकेको बताइएकी छिन्। पोखराको सुन्दर नगरी लेकसाईड स्थित होटल बाराहीमा मंगलबार आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको मध्यावधि मूल्याङ्कन प्रतिवेदन २०१८ अन्तर्गत प्रदेश स्तरीय प्रबोधीकरण समिक्षा कार्यक्रममा बोल्दै मन्त्री पुनले शिक्षकहरुले राजनिति गर्न नहुने उल्लेख गरिन्। मन्त्री पुनले शिक्षकहरु मुलुकलाई समृद्ध बनाउने जनशक्ति निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै पछिल्लो समय शिक्षकहरु नेता बन्ने परिपाटीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं