समाचार

पौषकृष्ण आमावश्याका अवसरमा तीर्थ श्राद्ध गरिंदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौषकृष्ण आमावश्याका अवसरमा बुधबार विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् । पौषकृष्ण आमावश्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान छ । यसवर्ष बुधबार र बिहीबार दुई दिन अमावास्या अर्थात् औँसी तिथि परेको छ । बिहीबार… पुरा पढौ

आजको राशिफल (२०७६ पौष ९ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ पौष ९ गते बुधबार, इस्वीसंवत डिसेम्वर २५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । आज ज्येष्ठा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा गण्ड, करणमा शकुनि रहनेछ भने आनन्दादि योगमा ध्वांक्ष रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

आजको राशिफल (२०७६ पौष ८ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ पौष ८ गते मंगलबार, इस्वीसंवत डिसेम्वर २४ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको त्रयोदशी तिथि अहोरात्र रहनेछ । आज अनुराधा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शूल, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा वज्र रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

आध्यात्मिक जागरणलाई समृद्धिसँग जोडौं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसंग जोड्नुपर्ने बताउनु भएको छ ।खपोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा सोमबार आयोजित आरतीमा सहभागी उनले यस्ता कार्यक्रमले समाजमा भावनात्मक एकता एवम् सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राकृतिक सम्पदानको प्रचार प्रसार र प्रवद्र्धनका लागि गण्डकी प्रदेश प्रतिवद्ध रहेको बताउँदै उनले पोखराको समग्र विकास एवम् पर्यटन प्रवद्र्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।पोखरा र… पुरा पढौ

८० भन्दा बढी चिनियाँ नागरिक काठमाडौँबाट पक्राउ

प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ९० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । घरभाडामा लिई शंकास्पद गतिविधि गरिरहेको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् । अहिलेसम्म ९० भन्दा बढीलाई नियन्त्रणमा लिई काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखी… पुरा पढौ

आज इतिहासकै खतरनाक र दुर्लभ सूर्यग्रहण, के-के गर्नुहुँदैन ?

आज पुस १० गते बिहीबार बिहान सूर्य खण्डग्रास सूर्यग्रहण लाग्दैछ । २ घन्टा ४९ मिनेट लामो ग्रहण त्यस दिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेट मध्य र ११ बजेर ३१ मिनेटमा सकिनेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु भई पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुनेछ । खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला नेपालको काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिनेछ… पुरा पढौ

एम्बुलेन्स दुर्घटना हुदा १ को मृत्यु ४ घाइते

सुनसरीमा एम्बुलेन्स दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएकाछन् । सोमबार बिहान पश्चिम तर्फ जादै गरेको ना।७ ख।३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स।१ च।४९६ नम्बरको एम्बुलेन्सले भोक्राहा नरसिंह(५ स्थित पुर्व पश्चिम राजमार्गमा पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एम्बुलेन्स चालक सहित चार जना घाईते मध्ये तिन जनाको नोबेल अस्पताल… पुरा पढौ

पोखरामा क्यान इन्फोटेकको तयारी उपसमितिहरु गठन

क्यान महासङ्घ कास्कीले क्यान इन्फोटेक (सूचना प्रविधि मेला)को तयारी सुरु गरेको छ । वर्षेनी आयोजना हुँदै आएको इन्फोटेकलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा इन्फोटेक हुने क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । सूचना तथा प्रविधिका क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई इन्फोटेकमा प्रदर्शन गरिने भण्डारीले बताए । ‘सूचना तथा प्रविधिका क्षेत्रमा चासो हुनेहरुका लागि इन्फोटेक महत्वपूर्ण अवसर बन्नेछ,’ उनले भने । यसै… पुरा पढौ

हात मिलाउनुभन्दा नमस्कार गर्न किन उपयुक्त ?

 हामी कार्यालय तथा घर बाहिर साथी भाइसँग भेटघाट गर्दा हात मिलाएर ‘ह्याण्डसेक’ गर्छौ ।  ‘ह्याण्डसेक’ हाम्रो मौलिक अभिवादन संस्कार भने होइन । ‘ह्याण्डसेक’ पश्चिमा संस्कृतिको सिको हो । तर पनि, यसले जब्बर संस्कृतिकै रूप लिइसकेको छ। यो संस्कृतिको उद्गमस्थल पश्चिमा मुलुकहरूमा त्यो हदसम्म हात मिलाइँदैन, जसरी ‘नमस्कार’ का सन्तति हामी ‘ह्याण्डसेक’ मा अभ्यस्त भइरहेका छौँ ।   ‘नमस्कार’ जति श्रुतिमधुर छ, यसले प्रवाह गर्ने सन्देश झ्नै संस्कारयुक्त छ। नमस्कार अथवा… पुरा पढौ

आजको राशिफल (२०७६ पौष ७ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ पौष ७ गते सोमबार, इस्वीसंवत डिसेम्वर २३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको द्वादशी तिथि अहोरात्र रहनेछ । आज विशाखा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शूल, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा वज्र रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं