समाचार

सासु-बुहारीको सम्बन्ध कसरी सुमधुर बनाउने ? (बुहारीलाई ५ टिप्स)

नेपाली समाजमा विवाहलाई दुई जनाबीचमा मात्र नभई दुई परिवारको मिलन भन्ने गरिन्छ । यस्तोमा पत्नीसामू पतिको घरपरिवारको साथ सामन्जस्यपूर्ण व्यवाहार गर्नुले सम्बन्धमा एकदमै ठूलो प्रभाव पार्छ । उसो त पतिले पनि पत्नीको घरपरिवारका सदस्यहरुलाई सम्मान गर्नु आवश्यक छ तर कहिले काँही जाने भएकोले त्यस विषयमा खासै कुराहरु उठेका पाइँदैन । तर पतिको घरमा पत्नीले पूरै जीवन बिताउने भएकोले महिलाहरुले सम्बन्धको मामलामा अलिक धेरै ख्याल गर्नु एकदमै राम्रो हुन्छ । बिवाहपछि… पुरा पढौ

आजको राशिफल (२०७६ पौष ४ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ पौष ४ गते शुक्रबार, इस्वीसंवत डिसेम्वर २० तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको नवमी तिथि अहोरात्र रहनेछ । आज उत्तराफाल्गुणी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा आयुष्मान, करणमा बालव रहनेछ भने आनन्दादि योगमा मातंग रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

उदयपुरमा जीप दुर्घटना, ३ को मृत्यु ५ घाइते

उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ भने दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन्। उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घटना हुदाँ उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको हो। दुर्घनामा परि घाइते ५ जना मध्ये ३ जनाको अबस्था गम्भीर रहेकाले बाहिर रेफर गरिएको छ… पुरा पढौ

एकै रातमा ३ महिला बलात्कार गर्ने युवा पक्राउ

एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपश्चिम आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी रहेका छन् । पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । केशवले मंसिर २७ गते राति पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । सोही रात घरमा सुतिरहेकी… पुरा पढौ

विश्वका १० सबैभन्दा सुन्दर महिला : को कहाँ छन् ?

विश्वका सबैभन्दा सुन्दर महिलाहरुको सूचीमा हान्डे एर्सेल रहेकी छन्। सन् २०१९ को सो सूचीमा आत्मविश्वास, बुद्धिमान, लोकप्रियता, आकर्षक र सफल महिलालाई समावेश गरिएको छ। विश्वका १० सुन्दर महिलाहरु यसप्रकार छन् – १. हान्डे एर्सेल२५ वर्षीया टर्कीकी अभिनेत्री तथा मोडल २०१९ को सबैभन्दा सुन्दर महिला हुन्। टीसी ह्यान्डलरको सूचीअनुसार उनले सन् २०१३ सक्रिय रहेकी यी महिला पहिलो स्थानमा परेकी हुन्। उनी टर्कीकी सबैभन्दा प्रतिभाशाली महिलामध्येकी एक हुन् । २. लिजा सोबेरानोफिलिपिनो–अमेरिकी अभिनेत्री तथा मोडल… पुरा पढौ

विश्वको सबैभन्दा चिसो शहर कुन हो ?

विश्वमा केही स्थानहरु तातो र केही स्थानहरु चिसो छन् । धेरै स्थानमा मौसमअनुसार कहिले तातो र कहिले चिसो हुने गर्छ । विश्वको सबैभन्दा चिसो सहरका रुपमा परिचित यो शहरको नाम हो नोरिल्स्क । यो शहरमा वर्षको ३ सय ६५ दिनमा २ सय ७० दिन हिँउ जम्ने गर्छ । रुसको राजधानी सहर मस्कोबाट यो शहर करिब २ हजार ९ सय किलोमिटरको दूरीमा छ । यो शहरमा केवल विमान वा डुङ्गाको प्रयोग गरेर… पुरा पढौ

आजको राशिफल (२०७६ पौष ३ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ पौष ३ गते बिहीबार, इस्वीसंवत डिसेम्वर १९ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको अष्टमी तिथि अहोरात्र रहनेछ । आज उत्तराफाल्गुणी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा आयुष्मान, करणमा बालव रहनेछ भने आनन्दादि योगमा मातंग रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

क्यान इन्फोटेक २०२० फागुन २-७

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । नेपालको सूचना, प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ । सन २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ । प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी… पुरा पढौ

बिहेको प्रलोभन देखाएर बलात्कार

विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वे पक्राउ परेका छन । प्रेमको नाटक गरेर घरमा कोही नभएका बेला मङ्सिर १५ गते खत्वेले बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरवनाले जनाएको छ । इलाका प्रहरी कार्यालय कडरवनाले मङ्सिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक… पुरा पढौ

सौताको छोरी सिध्याउने खेलमा गयो आफ्नै ज्यान

वीरगञ्जको २४ बहुअरीकी एक महिलाले सौताको छोरी सिध्याउन तरकारीमा विष हाल्दा उल्टै आफ्नो ज्यान गएको छ । विष हालिएको तरकारी खाँदा परिवारका अन्य पाँच जना भने  सिकिस्त  बिरामी परेका छन् । बहुअरीका जगदीश कुर्मीको कान्छी श्रीमति राधिका देवी र जेठी श्रीमतिकी छोरी मनिषा पटेलबीच झगडाहुदा राधिकाले सोमबार राति खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन् । विषादी हालेर पकाइएको तरकारी राधिका आफैले पनि खानुका साथै परिवारका सदस्यलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं