समाचार

आजको राशिफल (२०७६ मंसिर २६ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २६ गते बिहीबार, इस्वीसंवत डिसेम्वर १२ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको पूर्णिमा तिथि अहोरात्र रहनेछ । आज रोहिणी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा साध्य, करणमा बब रहनेछ भने आनन्दादि योगमा उत्पात रहनेछ । सूर्य वृश्चिक राशिमा,… पुरा पढौ

असमानता हटाउने ऐन बनाऔं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारहरुलाई बोक्सी दाइजो जस्ता कुप्रथा रोक्ने र मानव बेचबिखन विरोधी ऐन बनार्इ कार्यान्वयनमा जान आग्रह गरेका छन् । समानताको पुस्ता ः बलात्कार विरुद्धको एकता भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान गण्डकी प्रदेशको मंगलबार भएको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । तीनै तहका सरकारका प्रतिनिधि र सामाजिक अभियान्ताको सहभागितामा भएको कार्यक्रममा मुख्यमन्त्रीले यो अभियानमा प्रदेश सहयोग र साथ रहेको उल्लेख गरे… पुरा पढौ

चित्लाङमा बन्ने भयो मदन भण्डारी विश्वविद्यालय

मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने भएको छ । विश्वविद्यालय निर्माणस्थलमा विश्वविद्यालयको साइनबोर्ड राखिएको छ । यहाँ बहुउद्देश्यीय भवन बनाउने तयारीसमेत भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण सम्बन्धि विधेयक सदनबाट पारित हुन भने बाँकी छ । विश्वविद्यालय निर्माणको लागि आवश्यक ७ सय ४० रोपनी जग्गा छुट्याईसकिएको छ । विश्वविद्यालयको सबै संरचना निर्माण गर्दा करिब ४३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ… पुरा पढौ

हात्तीको आक्रमणबाट २ को मृत्यु, ४ घाइते

कञ्चनपुरको महाकाली नगरपालिका २ मा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । बुधबार बिहान घाँसदाउराका लागि मायापुरी सामुदायिक वनमा गएका स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। त्यस्तै सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट घइते भएका छन् । घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको अस्पतालमा उपचार भइरहेको… पुरा पढौ

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कारको आरोपमा सप्तरीका वडाध्यक्ष पक्राउ परेका छन् । एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई पक्राउ गरेको हो । स्थानीय महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताएका छन् । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । पुरा पढौ

आजको राशिफल (२०७६ मंसिर २५ गते बुधबार)

आजको पञ्चांगआज मिति २०७६ कार्तिक २५ गते बुधबार, इस्वीसंवत डिसेम्वर ११ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । आज रोहिणी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा सिद्ध, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा शुभ रहनेछ । सूर्य वृश्चिक राशिमा, चन्द्रमा… पुरा पढौ

बिना सिलवाललाई राष्ट्रिय सम्पदा पुरस्कार

अधिकारकर्मी बिनाकुमारी सिलवालले राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान पाएकी छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश विनोदमोहन आचार्य, राष्ट्रिय सम्पदाका अध्यक्ष विष्णुहरि अधिकारी, पुरस्कारका संस्थापक रामबहादुर पौडेल लगायतले उनलाई सम्मान गरे । सिलवाललाई नगद १० हजार र ताम्रपत्रसहित सम्मान गरिएको हो । कोपिला नेपालीकी कार्यकारी निर्देशक सिलवालले यसअघि सिडब्लुएसएन, सेभ द चिल्ड्रेन नर्बे, युके लगायतका संस्थामा काम गरेकी थिइन् । कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश… पुरा पढौ

गाडीको ठक्करबाट १४ बर्षिय मोटरसाइकल चालकको मृत्यु

रामेछाप नगरपालिका–८ भंगेरीमा मंगलबार बिहान सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालइरहेका १४ बर्षिय बालकको मृत्यु भएको छ भने मोटरसाइक पछाडि सवार १३ बषिय बालक घाइते भएका छन् । रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेनाको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १४ वर्षका सुशिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते १३ वर्षीय… पुरा पढौ

वीरगञ्जमा आमा छोरीको शव बन्द कोठाभित्र फेला

वीरगञ्ज महानगरपालिका वडा नं। १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ । शिवनगर नयाँ टोलमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं। २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत कोठामा भेटिएका हुन् । आमा–छोरी दुवैको शव ढोकाको ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा फेला परेको हो। घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको… पुरा पढौ

आजको राशिफल (२०७६ मंसिर २४ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २४ गते मंगलबार, इस्वीसंवत डिसेम्वर १० तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको त्रयोदशी तिथि अहोरात्र रहनेछ । आज कृत्तिका नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शिव, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा गद रहनेछ । सूर्य वृश्चिक राशिमा,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं