मुख्य समाचार

दीपक मनांगेको विषयमा के भन्छ संविधान ?

राजीव गुरुङ (दीपक मनाङे)ले शपथ ग्रहण गर्न पाऊँ भनी गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् । सर्वोच्चको आदेशबाट थुनामुक्त उनी गण्डकी प्रदेशसभामा स्वतन्त्र हैसियतमा मनाङ (ख) बाट निर्वाचित भएका थिए । उनको मुद्दाको अन्तिम फैसला भएको छैन । नेपालको संविधान २०७२ को धारा १ सय ८१ मा प्रदेशसभा सदस्यको योग्यताबारे प्रश्न उठेमा त्यसको निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्ने व्यवस्था गरेको छ । प्रदेशसभा नियमावलीले बिना जानकारी लगातार १० बैठकमा उपस्थित… पुरा पढौ

घुँडा रोगीलाई मेडिसिटीको सञ्जीवनी

घरलाई पिल्लरले थामेझैं शरीरलाई खुट्टाले थामेको हुन्छ । मान्छेको पिल्लर खुट्टाको घुँडामा समस्या आए पूरै घर अर्थात शरीर नै करिब बोझ बन्छ । नेपालमा घुँडाको समस्याबाट लाखौं पीडित छन् । धेरैलाई नेपालमै उपचार हुन्छ भन्ने थाहा छैन । कति खर्चमा कहाँ, कसरी उपचार सम्भव छ भन्ने त अझ कमलाई थाहा छ । यस्तो समस्याबाट पीडितका लागि सबै उपचार नेपालमै सम्भव गराउने उद्देश्यले स्थापित नेपाल मेडिसिटी अस्पतालले अभियान चलाइरहेको छ ।… पुरा पढौ

२२२ रोपनी जग्गामा:राष्ट्रपति कार्यालय

सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय र निवासलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको जग्गा सहित २२२ रोपनीमा विस्तार गर्ने भएको छ । मन्त्रालयले तयार पारेको गुरुयोजनामा राष्ट्रपति कार्यालय र निवास परिसरमा पाहुनाघर, हेलिप्याड, परेड खेल्ने मैदान, लाइब्रेरी, स्वास्थ्य केन्द्र, मिटिङ हल निर्माण गरिने उल्लेख गरिएको छ । त्यसैगरी स्विमिङपुल, सेरोमोनियल गेट, गार्ड अफ अनर, चिल्ड्रेन पार्क, कर्मचारी तथा कामदार आवस गृह र पार्किङस्थल निर्माण गरिने छ ।  पुरा पढौ

आदेशले नै बनाइदियो आतसबाजी गर्ने चोर बाटो

हरेक वर्ष अंग्रेजी नयाँवर्षको अवसरमा फेवाताल किनारमा हुने पोखरा सडक महोत्सवमा पटाका नपट्काउन उच्च अदालत पोखराले आदेश दिएको छ । राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समितिको तर्फबाट रामबहादुर पौडेलले पुस १७ गते राति लेकसाइड क्षेत्रमा पटकाजन्य पदार्थ नपडकाउन माग गर्दै दर्ता गरेका थिए । रिटमाथि सुनुवाई गर्दै अदालतले बुधबार विपक्षीका नाममा यो आदेश जारी गरेको हो । न्यायाधीश रामचन्द्र यादव र नरबहादुर शाहीको इजलाशले गरेको आदेशमा भनिएको छ, ‘न्यु इयर इभको… पुरा पढौ

नयाँ वर्षमा महोत्सवबाट स्वागत गर्दै लेकसाइड

व्यक्तिगत पहुँच र विकासका नाममा चौतारा मासिने क्रम चुलिएका अवस्थामा पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाईडस्थित चालिस चौतारा युक्त बाटोमा बीसौं संस्करणको सडक महोत्सव हुने भएको छ । फेवाताल किनाराको तीन कि.मि. दुरीमा यति धेरै चौतारा रहेको सडकमा रेस्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल( रेवान) पोखराले पुस १३ देखि १७ गतेसम्म अंग्रेजी नयाँ बर्षको (डिसेम्वर २८ देखि जनवरी १ गतेसम्म ) सडक महोत्सव गर्न लागेको हो । सहिद चोकस्थित ऐतिहासिक महत्वको चौतारादेखि… पुरा पढौ

कर्मचारी समायोजन अध्यादेश राष्ट्रियसभामा

राष्ट्रियसभाको बुधबारको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गरे ।संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न उक्त अध्यादेश गत मङ्सिर २३ गते जारी भएको थियो । बैठकले पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर र मोतिदेवी थारूको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । काङ्ग्रेसका तर्फबाट २०५१ र २०५६ सालमा… पुरा पढौ

प्रदेश २ को सरकारलाई धक्का

प्रदेश २ संसद्ले पारित गरेको प्रहरी विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि प्रदेश प्रमुख कायस्थ समक्ष पेस गरिएको उक्त विधेयकका केही बुँदा संविधानसँग बाँझिएकाले संशोधन प्रयोजनका लागि पुनः संसदमै फिर्ता पठाइएको बताइएको छ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी ऐन संसदमा फिर्ता पठाइएको बारे आफू अनभिज्ञ रहेको बताए। उनले भने, ‘प्रदेश प्रहरी ऐन प्रमाणीकरणका लागि प्रदेश प्रमुखकहाँ पठाइएको छ। पुरा पढौ

मन्त्री आकाशबाट खसेका होइनन् :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको बैठकमा दलका नेता तथा प्रधानमन्त्रीले सांसदहरुबाट मन्त्रीका बारे गुनासो आएको भन्दै यस्तो निर्देशन दिएका हुन् । सांसद र मन्त्रीहरु सँगै राखेर प्रधानमन्त्रीले भने– ‘सांसदहरु मन्त्रीलाई भेट्नका लागि ढोकाको छेउमा कुरेर बस्नुपर्ने र कर्मचारी जुनसुकै तहको भए पनि बिना रोकटोक भित्र जाने… पुरा पढौ

संसद बैठक सुरु, अब हुँदैन कुर्सी हानाहान

२०७१ माघ ५ गते दोस्रो संविधान सभाका नियमित बैठक र बहस चल्दै गर्दा संसद हल एकाएक रणमैदान बन्यो। तत्कालीन माओवादी नेतृत्वको गठबन्धनका संसदहरूले कुर्सी, सोफा, माइक जे भेट्छन् उचाल, पछार गर्न उत्रिए। सांसदहरूले आफू बस्ने कुर्सी उचालेर तोडफोड मात्रै गरेनन्, तत्कालीन सभामुख सुभास नेम्वाङलाई लक्षित गर्दै आक्रमणको प्रयास पनि गरे। रोष्टम अगाडिको सुरक्षा घेरा तोड्ने क्रममा संसद हल कोलाहल र हानाहान गर्ने युद्ध मैदान जस्तै बन्यो। संविधानका अन्तरवस्तुमा सहमति खोज्ने… पुरा पढौ

पार्टी एकता नगर्न लोभ देखाइयो, धम्की दिइयो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टी एकता नगर्न अनेक किसिमको प्रलोभन देखाइएको दाबी गरेका छन् । उनले भने, ‘तर केही सीप नलागेपछि अनेक धम्की मसेत पनि दिइएको थियो । जारी स्थायी समिति बैठकमा उनले पार्टीले नै सरकार चलाउने हो, सरकारले पार्टी होइन भन्ने स्पष्ट पारेका छन् । समाजवादको आधार तयार गर्ने अबको कार्यभार हुनुपर्ने विचार राखे । प्रचण्डले पार्टीलाई विगतको आँखाले हेर्न नहुने बताएका थिए। हिजो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं