आईजीपीले भने– निर्मला हत्यामा दोषी जोकोही भएपनि छाडिन्न

पुल तर्दा उठाए यसरी वार्षिक १५ लाख राजश्व :जनता परे मारमा

जन्मिने छोरीको लागि एक लाख जीवन बीमा :प्रदेश सरकार
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको एक लाख रुपैयाँको जीवन बीमा सरकारले गरिदिने घोषणा गरेका छन् । रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नको निम्ती शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेका हुन् । जिल्लाको ८ वटा पालिकामा माघ १ गतेबाट जन्मिएका छोरीहरुलाई एक लाखको बीमा गर्ने कार्यक्रम अघि सारिएको बताएका छन् । मुख्यमन्त्री राउतले पहिलो चरणमा…
पुरा पढौ
नेकपाभित्र प्रचण्ड हाबी, कमजोर बन्दै ओली

तमु प्ये ल्हु संघको रक्तदानमा ४५ युनिट रगत संकलन

वेलचौतारामा गण्डकी विश्वविद्यालय

भारतमा ३ तलाक दण्डनीय

कर्मचारीले राज्न थाले चाहेको सरकार
काठमाडौँ कर्मचारीले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा जान समायोजन फारम भर्न थालेका छन् । बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार सङ्घमा रहेका कर्मचारीलाई तीन तहमा जानका लागि आवेदन आह्वान गरे पनि आजदेखि उनीहरुले समायोजनका लागि अनलाइन फारम भर्न थालेका छन् । मन्त्रालयले पुस मसान्तसम्म तीनै तहमा समायोजन सक्ने गरी सरकारी सेवाका कर्मचारीका लागि समायोजन थालेको छ । मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले शुक्रबारदेखि कर्मचारीले अनलाइनमार्फत…
पुरा पढौ
हाडनातामा बलात्कार गर्ने जेल चलान
दश महीना अगाडि हाडनाता पर्ने एक किशोरी बलात्कार गरी फरार रहेका धरान–५ साउनेका झमकबहादुर बस्नेत अदालतमा हाजिर भएका छन् । पुस १० गते अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाइएको छ । दश महीना अगाडि हाडनाता पर्ने किशोरीलाई पटक–पटक बलात्कार गरेको भन्दै पीडितका परिवारले गत असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजे.ुरी दिएका थिए । उजुरीलगत्तै उनी फरार रहेका थिए । गत फागुन…
पुरा पढौ
स्थानीयलाई धम्क्याएर हाइटेन्सन छेउमा महल







