१ सय ३६ किलोमिटर लामो निजगढ, हेटाँैडा, भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डिपिआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी दिए । नयाँ प्रस्ताव अनुसार पूर्व–पश्चिम राजमार्गको समानान्तर रूपमा रेलमार्ग गरिनेछ । चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट रेलमार्ग निर्माण गर्दा जैविक एवं पर्यावरणको नोक्सानी हुने र ठूलो मात्रामा रुख…
पुरा पढौ
संघीय सरकारले संघीय सरचना मुताविकको प्रहरी ऐनलाई संशोधन गरी नसकेको अवस्थामा गण्डकी प्रदेश सरकारले प्रहरी ऐन ल्याउन हतारो नगर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रादेशिक प्रहरी ऐन बनाउन संघीय सरकारको निर्णय पर्खेर बसेको बताए । प्रहरी प्रधान कार्यालयले आइतबार आयोजना गरेको प्रदेश स्तरीय समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीय सरकारले प्रहरी ऐन चाँडो भन्दा चाँडो संशोधन गर्नुपर्ने धारणा राखे । ‘संघीय सरकारले प्रहरी ऐन…
पुरा पढौ
अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली…
पुरा पढौ
“चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले चुपचाप सहेको थिएँ । मेरो छनोट भएको भए तपाईं मलाई मूर्ख भन्न सक्नुहुन्थ्यो तर त्यो मेरो छनोट थिएन ।’’ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिने क्रममा न्यूयोर्कमा एशिया समाजको पोलिसी इन्स्टिच्युटले…
पुरा पढौ
भारतीय कम्युनिस्ट पार्र्टीका महासचिव सीताराम यचुरीले सन् २०१९मा भारतमा हुने लोकसभाको निर्वाचन निर्णायक बन्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा)को निमन्त्रणामा नेपाल भ्रमणमा आएका नेता यचुरीले वर्तमान नरेन्द्र मोदीको सरकार हराउन अधिकतम पहल गर्ने बताए । आइतबार पोखरा भ्रमणको क्रममा पत्रकारसँग कुरा गर्दै महासचिव यचुरीले आगामी निर्वाचनमा भारतीय जनता पार्र्टी तथा त्यसका सहयोगीलाई हराउन लाग्ने प्रतिक्रिया दिए । ‘अबको निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी लगायत अन्य वामपन्थीको शक्ति बढाउन केन्द्रित…
पुरा पढौ