वडाध्यक्षमाथि बलात्कार आरोप
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गरेकी हुन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानुन अनुसार अनुसन्धान गरिने बताए । उनका अनुसार अदालतको आदेशपछि वडाध्यक्ष रेग्मीलाई पक्राउ गरिनेछ ।…
पुरा पढौ
बाबु–छोराबाट १५ वर्षीया बालिका पालैपालो बलात्कृत
एक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरादह नगरपालिकाबाट तीन बाबु–छोरासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादहका ५८ वर्षीय खड्गबहादुर बराइली, उनका दुई छोराहरू २८ वर्षीय प्रवीन र २४ वर्षीय छत्रमान तथा सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम बराइली छन् । उनीहरूलाई पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन् । राम्रोसँग बोल्न नसक्ने…
पुरा पढौ
पुम्दीकोटमा महादेवको मूर्ति स्थापना हुँदै

तीर्थयात्री महंगा होटलमा, मुक्तिनाथको धर्मशाला बन्द

कास्की कांग्रेसमा थपिए ११ सदस्य
नेपाली कांगे्रस कास्कीमा ६ जिल्ला सदस्य र ५ जना आमन्त्रित जिल्ला सदस्य मनोनीत भएका छन् । जिल्ला सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेका हुन् । जिल्ला सदस्य मनोनित हुनेमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्दज्वाला बास्तोला, ओम बस्नेत, पुण्डरीप्रसाद बराल र यज्ञेश्वर पोखरेल छन् ।आमन्त्रित जिल्ला सदस्यमा प्रेम तामाङ, पुष्प पराजुली, लक्ष्मण पहारी, आशबहादुर गुरुङ र दिनेश पौडेल मनोनीत भएका छन् ।…
पुरा पढौ
मुस्ताङमा पहिलो पल्ट हिउँ चितुवाको अध्ययन

पोखराका योजना व्यवस्थित गर्न सफ्टवेयर

अब केबलकार चढेर पञ्चासे

छोरी सरह बुहारीलाई अन्माएपछि…

हामी गल्तीबाटै सिक्छौँ : सन्दीप लामिछाने








