आफ्नै श्रीमतीलाई एसिड प्रहार श्रीमान् सहित चार पक्राउ

भ्रष्टाचार मुद्दामा भट्टराईलाई जेलसहित जरिवाना

श्रीमती र बाबुआमा पनि पुगेका थिए रेशमको सपथमा

वाइडबडी भ्रष्टाचारमा संसदको छानबिन

रेशमपछि मनांगेको सपथ होला कि नहोला ?

सरकारले गठन गर्यो वाइडबडी जाँचबुझ आयोग
सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन पुनरावेदन अदालत पोखराका पूर्व न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको हो। पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा आयोगका सदस्य छन्। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएको छ। विमान खरिदबारे संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले जाँचबुझका…
पुरा पढौ
काम गर्ने दिन घट्दै, बिदा थपिँदै
सार्वजनिक बिदा पुनरावलोकन समितिले सरकारसमक्ष १३ दिन बिदा थप्न प्रस्ताव गरेको छ । समितिले ८ पर्वका लागि थप १३ दिन बिदा दिने प्रस्ताव गरेको हो । २०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत् राख्दै आगामी वर्षबाट मान्य हुनेगरी थप पर्व बिदा दिन समितिले सिफरिस गरेको हो । पछिल्लो समय पर्व बिदा कटौती गरेकोमा सरकारले आलोचना खेप्दै आएको छ । आदिवासी जनजाति महासंघको मागअनुसार किराँत समुदायको उभौली र उधौलीमा गरी (वैशाख…
पुरा पढौ
हरेक महिनाको कमाइमा बाबुआमालाई हिस्सा

जमीनमुनि लुकाइएको लागुऔषध बरामद

चौधरीको सपथ ग्रहण समय सर्यो







