मुख्य समाचार

विधेयक नसच्याए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउँछौं : महासंघ

नेपाल पत्रकार महासंघले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ। संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानबारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरू नसच्चिए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका हुन्। यो विधेयक कानुनको रूपमा आए नेपालमा स्वतन्त्र पत्रकारिता नरहने भएकाले महासंघले आइतबारदेखि साताव्यापी आन्दोलन घोषणा गरेको छ । ‘आन्दोलनबाट सच्चिएन भने हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको… पुरा पढौ

आचारसंहिता नमाने अनलाइनको दर्ता खारेज

प्रेस काउन्सिल नेपालले पटक पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालना गर्न अटेरी गर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्द गर्ने भएको छ । स काउन्सिल नेपालले पटक पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालना गर्न अटेरी गर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्द गर्ने भएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिले गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घन गर्नेलाई पटक पटक जानकारी गराउँदा गराउँदै पनि त्यसतर्फ ध्यान नदिई गल्ती गरिरहेको पाइएमा सूचीकरण रद्द गर्ने निर्णय गरिएको… पुरा पढौ

पत्रकार महासंघले देशव्यापी आन्दोलन गर्ने, के के छन् कार्यक्रम ?

सरकारले ल्याएको सरकारले ल्याएको ‘नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका केन्द्रीय पदाधिकारी र सदस्यहरूको शुक्रबार सम्पन्न बैठकले प्रस्तावित विधेयक विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । मन्त्री परिषदवाट पारित भई संसदमा २६ बैशाखमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक आफू र प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको आरोप लगाउँदै महासंघले विधेयकका प्रावधानहरूले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा… पुरा पढौ

ट्याक्टर यसरी पल्टिएपछि…….

जिल्लाको माथिल्लो क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका–५ मा पर्ने दानसाागुमा शुक्रबार दिउसो २ बजे ट्याक्टर पल्टिदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुडिनन्दा नगरपालिका–७ का २१ बर्षीय दवेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिह भाटले बताए  । मार्तडीबाट कोल्टी जादै गरेको लु ४ त ७८१ नम्वरको ट्याक्टर सडकमा एकाएक पल्टिदा खड्काको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी… पुरा पढौ

देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुँदै !

इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने भएपछि प्राधिकरणले टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको तारहरू काट्ने भएको हो ।   विद्युत प्राधिकरणले एकलौटी ढंगमा २०७५ साउन १ देखि पोलमा तार टाङ‍्ने र अप्टिकल फाइबर बिछ्‍याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको र आफूहरुले तिर्नै नसक्ने सेवा प्रदायकको गुनासो छ । … पुरा पढौ

यस्ता पनि देवर-भाउजु….

हाम्रो नेपाली समाजमा देवर–भाउजुको सम्बन्ध आमा छोरा जत्तिकै पवित्र मानिन्छ । तर धनुषा जिल्लामा यस्तो पवित्र सम्बन्धमा तुषारापात लागेको छ । धनुषामा आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । धनुषा प्रहरीले वैशाख ५ गते आफ्नै श्रीमतीलाई जिउँदै जलाउने धनुषा शहिदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षका श्रीमान् मुकेश गोइत यादव र आगो लगाउन उक्साउने २५ वर्षीया भाउजु श्यामादेवी यादवलाई प्रहरीले बिहीबार सार्वजनिक गरेका छन् ।… पुरा पढौ

भ्रष्टाचारमा जोकोहि मुछिएको प्रमाणित भए कार्वाही हुनुपर्छ

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताएका छन । प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राखेका हुन् । उनले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचे जस्तो काम गर्न नसकेको धारणा राखे… पुरा पढौ

के बोलेका थिए प्रधानमन्त्री र सांसदहरुले संसदमा ? जुन शब्द संसदको अभिलेखबाट हटाइयो

सभामुद कृष्ण बहादुर महराले संसदमा प्रधानमन्त्रि र सांसदहरुले संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नउत्तरमा दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन शुक्रबारको संसद बैठकमा सभामुखले सचिवालयलाई दिर्नेशन दिएका हुन् । सरकारको नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसदहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद। आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिका वास्ता नगरेर प्रश्नहरुको… पुरा पढौ

अर्नाकोटमा अव छिट्टै विमान सरर

बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण हुने भएको छ । विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताए । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो… पुरा पढौ

विदेशी धुलोले स्वदेशीे आकाश फाहोर

नेपालमा अहिले बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानी लगाएत देशैभरीको आकाश सफा छैन । अधिकांश आकाश अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिएको छ । ‘सडकमा धूलो नउडे पनि अनुहार र नाक र कपाडामा धूलो पर्ने गरेको बाटो हिड्ने बटुवाहरुले गुनासो गर्ने गरेका छन् । भारतको राजस्थानबाट आएको हुरीको परिणामले राजधानी लगाएत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं