महर्षि मुद्गल प्रतिष्ठान नेपालको चितवनमा शनिबार सम्पन्न तेस्रो अधिवेशनले काठमाडौंका श्रीप्रसाद कोइरालालाई अध्यक्षमा चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षहरुमा काठमाडौंका जीवनचन्द्र कोइराला, चितवनका सूर्यनाथ कोइराला, कास्कीका रामजी प्रसाद कोइराला चयन भएका छन् । यसैगरी महासचिवमा लमजुङका सूर्यनाथ कोइराला, कोषाध्यक्षमा खोटाङका नवराज कोइराला, सचिवमा ककास्कीका रमेश कोइराला र नवलपरासीका युगेन्द्र कोइराला, सहकोषाध्यक्षमा चितवनकी जमुना कोइराला छन् । यसैगरी कन्द्रीय सदस्यहरुमा काठमाडौंका शम्भु कोइराला, सुशिल कोइराला, रामेश्वर कोइराला, कृष्णकुमारी कोइराला, कृष्णमुरारी कोइराला,…
पुरा पढौ