नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवशमा शुभकामना दिएका छन्। बुधबार वक्तव्य निकालेर उनले नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा भएकाहरुले नै गद्दारी गर्दा समाजवाद नआएको दाबी गरेका छन् । उनले केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई लगायत संशोधनवादी, अवसरवादी, आत्मसमर्पणवादी, विसर्जनवादी र संसदवादीहरुका नेपाली जनताको वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना पूरा नभएको जिकिर गरेका छन् । अहिलेको सरकार दलाल पुँजीवादी, जालीझेली भ्रष्ट, राष्ट्रघाती,…
पुरा पढौ