स्वास्थ्य

कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ

कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ | बिकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै बैज्ञानिक प्रयास गरिरहेका छन् | हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सुचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आबश्यक छ |- PCR परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने | संक्रमित क्षेत्रमा ‘ १ घर, १ जना परिक्षण ‘ को अभियान बढाउने | - होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी… पुरा पढौ

कोरोना कहर : पाँचौं मृतक

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष | अल्कोहलिक लिभर डिजिज अर्थात रक्सीजन्य कलेजो रोगको कारण उनलाई जेठ ११ गते पाटन अस्पताल लगिएको थियो | अस्पताल पुर्याउंदा उनको अवस्था गम्भीर थियो | रातभर आइसीयुमा राखेर उपचार गर्दा पनि सुधार नभएकोले एबम पाटन अस्पतालमा भेन्टिलेटर खाली नभएकोले उनलाई किस्ट मेडिकल कलेजको अस्पतालमा रिफर गरियो | किस्ट मेडिकल कलेजमा भेन्टिलेटर राखेर उपचार गर्दागर्दै हिंजो बुधबार अपरान्ह ५ बजे उनको मृत्यु भयो | भेन्टिलेटरमा… पुरा पढौ

कोरोनाका कारण बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ। बेलायतको ग्रेजा निवासी ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनका आफन्त बलु राईले जानकारी दिएका हुन्। पुर्ख्याैली घर खोटाङ भई उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायतमा थिए।  कोरोनाका लक्षण देखिएपछि सुरुमा अस्पतालले घरमै आइसोलेसनमा बस्न सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि ५ हप्ताअगाडि उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो। घर नजिककैको बासिल्डन अस्पतालको… पुरा पढौ

स्याङ्जामा थपिए ३ संक्रमित, गण्डकीमा १५ पुगे

स्याङ्जामा बिहीबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ घर भई सोही पालिकामा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका २ पुरुष तथा ३९ वर्षकी १ महिला गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भएको जानकारी दिए । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । पुरा पढौ

कोरोनाबाट अर्का नेपालीको मृत्यु, ज्यान गुमाउने ५ पुगे

भाइरस संक्रमणबाट बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ। ललितपुरको किस्ट अस्पतालमा बुङमतीका बासिन्दा ५७ वर्षीय पुरुषको ज्यान गएको हो। जेठ ११ गते अस्पताल भर्ना भएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए । उनी कलेजो रोगका बिरामी थिए । यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ। बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ। बुधबार मात्रै एकैदिन १ सय २९… पुरा पढौ

१८३ निको भए, ११४ थपिए

नेपालमा एकैदिन ११४ कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकैदिन यतिधेरै संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै धेरै हो । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ८८६ पुगेको छ । ति मध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएर घर फर्किएको मन्त्रायको तथ्याङ्गकले देखाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडीटी… पुरा पढौ

बागलुङमा ६ जनालाई कोरोना संक्रमण

बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थित त्रिभूवन माद्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष १९ र २० का २ जना पुरुष तथा बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिका स्थित धनगौज्योती माध्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि… पुरा पढौ

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ हो । यो प्रभावकारी छ तर लामो समयको लागि सम्भव छैन । जसरी परिवार नियिजनका प्राकृतिक बिधि तथा… पुरा पढौ

क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्युपछि बबई क्याम्पस सिल

बर्दियाको गुलरियामा क्वारेन्टिनमा बसेका १ व्यक्तिको मृत्यु भएको छ। लगत्तै उनी क्वारेन्टिन बसेको बबई क्याम्पस सिल गरिएको छ। बबई बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा बसेका गुलरिया नगरपालिका ९ का ५५ वर्षीय ती व्मंगलबार राति मृत्यु भएको हो। उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याइएको छ भने स्वाब निकालेर प्रयोगशालामा पठाउने तयारी भएको छ । पुरा पढौ

भारतबाट फर्केका युवाको बाटैमा मृत्यु

भारतको गुजरातबाट फर्केका २२ वर्षीय युवकको घर नपुग्दै सुर्खेतमा मृत्यु भएको छ । उनी नेपालगञ्ज नाका हुँदै सुर्खेत आइपुगेका थिए । गाडीमा उनलाई असजिलो महसुस भएपछि प्रदेश अस्पताल सुर्खेत लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । ती २२ बर्षका युवाको मंगलबार राती १२ बजेतिर मृत्यु भएको प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले बताए । उनको घर सुर्खेतको चिंगाड गाउँपालिका वडा नम्बर ५ हो । कोरोना भाइरसको संक्रमणको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं