स्वास्थ्य

१५ सय नाघे संक्रमित, गण्डकीमा ३ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ जना संक्रमित पुगेको छ । आइतबार १ सय ६६ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ४ महिला महिला र बाँकी सबै पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले शनिबार १ जना र आइतबार १ गरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको जानकारी दिए । तनहुँमा १ र स्याङ्जाको गल्याङका २ जनामा कोरोना पुष्टि भएको छ ।… पुरा पढौ

छुट्टै कोरोना अस्पताल बनाऔं, गण्डकी अस्पतालमा यसको उपचार नगरौं

केही बर्ष अगाडि हामीले सुन्ने गरेको गण्डकी अस्पताल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रभावशाली नेता खगराज अधिकारी माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु हुँदा एम.डी.सहित अध्ययन गर्न पाउने पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रूपमा स्थापित र यससँग सम्बन्धित काम शुरु हुनु सिङ्गै गण्डकी प्रदेशका जनसमुदायको लागि निकै ठूलो उपलब्धि ,खुशी र गौरवको कुरा हो । पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान यस क्षेत्रका धेरै जनसमुदायको पहुँचसित जोडिएको स्वास्थ्य शिक्षाको उच्च शैक्षिक केन्द्र… पुरा पढौ

बाजुराकी बालिकाको मृत्युको कारण कोरोना, नेपालमा ज्यान गुमाउने ८ पुगे

बाजुराको अस्पतालको आइसोलेशनमा मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । सेती प्रादेशिक प्रयोगशालमा जाँचिएको उनको स्वाबबाट कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यसको पुष्टि गरेको हो । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । ती महिलालाई मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । बालिकाका बुवाको रिपोर्ट भने… पुरा पढौ

क्‍वारेन्टाइनमा बसेर फर्किएका वृद्धको मृत्यु

सिन्धुपाल्चोकमा क्‍वारेन्टाइनमा बसेर फर्किएपछि एक वृद्धको ज्यान गएको छ। चौतारा साँगाचोकगढी नगरपालिका १३ का क्‍वारेन्टाइनमा १४ दिन बसेर फर्किएका ७० वर्षीय वृद्धाको शनिबार साँझ मृत्यु भएको हो । ती वृद्धको स्वाव परीक्षण लागि पठाएको छ । क्‍वारेन्टाइनबाट फर्किएपछि श्‍वासप्रश्वासमा कठिन भएको भन्दै उनलाई अस्पताल लैजानै गर्दा बाटैमा मृत्यु भएको छ । पुरा पढौ

क्वारेन्टिनमै आत्महत्या

गुल्मीमा क्वारेन्टिनमा बसेका एकले आत्महत्या गरेका छन् । भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । छत्रकोट गाउँपालिका ४ दिगामको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले गरेका हुन् । शौचालय जान निस्किएका परियारनजिकैको रुखमा पासो लगाएको आवस्था मृत फेला परेको प्रहरीले जनाएको छ । पुरा पढौ

जेठभरि बन्दाबन्दी

सरकारले कोरोना भाइरस फैलिन नदिन बन्दाबन्दीको समय थपेको छ । नेपालमा चैत ११ बाट सुरु भएको लकडाउन पटक पटक थपिँदै अब जेठ ३२ गतेसम्म पुगेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेका हो भने हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार 16 सम्म रोक्ने निर्णय भएको छ । बैठकले कोरोना संक्रमण फैलिएको स्थानमा आवश्यकता अनुसार सेना परिचालन गर्ने निर्णयसमेत गरेको छ । पुरा पढौ

१० दिनअघि भारतबाट आएका पुरुषको क्वारेन्टाइनमा मृत्यु

दैलेखमा क्‍वारेन्टाइनमा बसेका एकको मुत्यु भएको छ। दुल्लु नगरपालिका ११ का ४० वर्षीय पुरुष को क्वारेन्टाइनमा ज्यान गएको हो । १० दिनअगाडि भारतबाट नगरपालिकाले उद्धार गरी ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा थिए । उनी बेहोस भएपछि क्‍वारेन्टाइनमै उपचार गरिएको थियो। क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएका ती युवाको स्वाब परीक्षणका लागि ३ दिनअघि कर्णाली स्वास्थ्य बिज्ञान प्रठिष्टान जुम्ला पठाइएको थियो । उनको रिर्पोट आउँन बाँकी छ । पुरा पढौ

संक्रमित क्षेत्र सिल गरौं, अरु क्षेत्र खोलौं

पहिले एक जना संक्रमित बढ्दा असामान्य लाग्थ्यो | आज १७० जना बढेर १२१२ जना संक्रमित भएका छन् | एक जना कोरोना संक्रमितले औसत ३ जनालाई सार्न सक्छ | यो आधारमा संक्रमितको संख्या बढ्ने नै भयो | अहिले भारतबाट आएका व्यक्तिमा संक्रमण सिधै देखिएको, उनीहरु क्वारेन्टाइनमा रहेको तथा परिक्षण पश्चात आइसोलेसनमा रहेको हुँदा नेपालमा यो फर्मुला अनुसार संक्रमितको संख्या बढ्दैन |.कोरोना समुदायमा फैलिएर यो संख्या पुगेको भए बढ्ने गति तीब्र हुन्थ्यो… पुरा पढौ

कपिलवस्तुमा सात महिने बालकसहित ५२ मा कोरोना संक्रमण

कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ संक्रमित थपिएका छन्। थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए। संक्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए। अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको… पुरा पढौ

नेपालमा कोरोनाबाट छैटौं मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ६ जना पुगेका छन् । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना पुष्टि भएको हो । ती युवाको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । युवाको घर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ हो । बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबारमात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु उनको भएको घोषणा गरेको छ । ती युवाको शवलाई सन्धिखर्कको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं