स्वास्थ्य

कोरोना संक्रमणबारे यी प्रण गरौँ

नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ | कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ | त्यसैले १ जना संक्रमित हुँदा २-३ जना, १०० जना संक्रमित हुँदा २००-३०० जना र १ हजार संक्रमित हुँदा २००० – ३००० जनामा संक्रमण सर्नु स्वाभाविक मानिन्छ | आगामी दिनमा पनि संक्रमितको संख्या बढ्दै जानेछ | कोरोना संक्रमितको संख्या बढ्यो भनेर हामी आत्तिनु हुँदैन |हरेक नागरिकले ‘ म… पुरा पढौ

स्याङ्जाको चापाकोटमा ४ र विरुवामा १ थपिए

मंगलबार स्याङ्जामा ५ नयाँ संक्रमित थपिएका छन् । चापाकोट नगरपालिका घर भई नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जिल्लाकै बिरुवा गाउँपालिकाका १ २० का १ जना पुरुषमा पनि कोराना देखिएको जनाएको छ । यसैगरी, पर्बत जिल्लाको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २० र ४० का २ जना पुरुष र… पुरा पढौ

तरकारी नष्ट नगर्न कृषि मन्त्रालयको निर्देशन, पोखरा महानगरले बदल्यो मापदण्ड

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्देशन र सर्वसाधारणको चर्काे आक्रोशपछि पोखरा महानगरपालिका आयातीत तरकारी र फलफूल नष्ट गर्ने निर्णयबाट पछि हटेको छ । पोखरा १५ मा कास्की बाहिरबाट आएको ६ ट्रक तरकारी खाल्डो खनेर गाडिएको थियो । बाहिरबाट तरकारी आउन नदिने र आएको तरकारी पनि गाड्ने गरिएपछि पोखराको बजारमा तरकारको भाउ दोब्बर बढेको छ । कृषि मन्त्रालयले सोमबार साँझ विज्ञप्ति निकालेर कृषि उपज ढुवानी र बिक्री, वितरण गर्ने नियमित गर्ने… पुरा पढौ

सतर्क छौं, डराउनु पर्दैन

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ | संक्रमित ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् | यसरी हेर्दा हाल सक्रिय संक्रमितको संख्या १५६९ छ | - यसप्रकार मृत्युदर ०.४ % छ | यी ८ जना मृतकको इतिवृत्ति राम्रोसंग केलाउने हो भने ‘ डेथ फ्रम कोभिड -१९ ‘ को संख्या खासै छैन | यी केस ‘ डेथ विथ कोरोना भाइरस हुन् |- अन्य… पुरा पढौ

भारतबाट आएका १ को पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार साँझ भारतबाट आएका एक व्यक्तिको मृत्यु भएको छ । उनको शव अस्पतालमै छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्कीको उपचारका क्रममा ज्यान गएको हो । उनी भारतबाट आएर २ हप्ता क्वारेन्टाइन बसेर घर गएका थिए । घर गएपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि यहाँ ल्याइएको थियो । यसअघि शुक्रबार जाँचिएको उनको स्वाबमा कोरोना नेगेटिभ देखिएको र मृत्यु भएपछि जाँचका लागि फेरि स्वाब… पुरा पढौ

बिद्यालय कहिले खोल्ने ?

केहि बिद्यालय संचालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन् | सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ | बिषयवस्तुको सहि मुल्यांकन गर्ने भविष्यद्रष्टा नीतिनिर्माण तहमा नहुँदा हरेक निर्णय प्रभावित हुन्छन् |परिस्थिति १. कोरोना संक्रमितको संख्या बढ्दो ग्राफमा छ | भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउनेको संख्या बढिरहेको छ |२. जुन र जुलाईमा भारत तथा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने आंकलन गरिएको छ |३. भारतबाट अरु ८-१० लाख नेपाली… पुरा पढौ

१५ सय नाघे संक्रमित, गण्डकीमा ३ थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ जना संक्रमित पुगेको छ । आइतबार १ सय ६६ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ४ महिला महिला र बाँकी सबै पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले शनिबार १ जना र आइतबार १ गरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको जानकारी दिए । तनहुँमा १ र स्याङ्जाको गल्याङका २ जनामा कोरोना पुष्टि भएको छ ।… पुरा पढौ

छुट्टै कोरोना अस्पताल बनाऔं, गण्डकी अस्पतालमा यसको उपचार नगरौं

केही बर्ष अगाडि हामीले सुन्ने गरेको गण्डकी अस्पताल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रभावशाली नेता खगराज अधिकारी माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु हुँदा एम.डी.सहित अध्ययन गर्न पाउने पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रूपमा स्थापित र यससँग सम्बन्धित काम शुरु हुनु सिङ्गै गण्डकी प्रदेशका जनसमुदायको लागि निकै ठूलो उपलब्धि ,खुशी र गौरवको कुरा हो । पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान यस क्षेत्रका धेरै जनसमुदायको पहुँचसित जोडिएको स्वास्थ्य शिक्षाको उच्च शैक्षिक केन्द्र… पुरा पढौ

बाजुराकी बालिकाको मृत्युको कारण कोरोना, नेपालमा ज्यान गुमाउने ८ पुगे

बाजुराको अस्पतालको आइसोलेशनमा मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । सेती प्रादेशिक प्रयोगशालमा जाँचिएको उनको स्वाबबाट कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यसको पुष्टि गरेको हो । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । ती महिलालाई मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । बालिकाका बुवाको रिपोर्ट भने… पुरा पढौ

क्‍वारेन्टाइनमा बसेर फर्किएका वृद्धको मृत्यु

सिन्धुपाल्चोकमा क्‍वारेन्टाइनमा बसेर फर्किएपछि एक वृद्धको ज्यान गएको छ। चौतारा साँगाचोकगढी नगरपालिका १३ का क्‍वारेन्टाइनमा १४ दिन बसेर फर्किएका ७० वर्षीय वृद्धाको शनिबार साँझ मृत्यु भएको हो । ती वृद्धको स्वाव परीक्षण लागि पठाएको छ । क्‍वारेन्टाइनबाट फर्किएपछि श्‍वासप्रश्वासमा कठिन भएको भन्दै उनलाई अस्पताल लैजानै गर्दा बाटैमा मृत्यु भएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं